सत्ता गठबन्धनमा गहिरिँदो दबाब: पूर्वप्रधानमन्त्री नेपाल र प्रवक्ता सापकोटा विवादमा, संसद्मा सत्ता–विपक्ष ‘तैचुप–मैचुप’
अपूर्व न्यूज सम्वाददाता । काठमाडौं, २३ जेष्ठ । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ, तर संसद्को वातावरण भने प्रमुख दलका नेताहरूमाथिका पछिल्ला विवादले संसद् गतिरोधको सन्धिमा ‘तैचुप–मैचुप’ स्थिति निम्त्याएको [...]
पुरा पढ्नुहोस









