अपूर्व न्यूज सामाचरदाता ।
काठमाडौँ, २१ असोज । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँमा पनि वर्षा हुने, यसपालि हिले दसैं सम्भावना रहेको जनाएको हो ।
विभागका अनुसार आउदौं आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन यही देशभरबाट बाहिरिने सम्भावना छ । महाशाखाका मौसमविद्ले जनाए अनुसार साताभित्रमा मनसुन बाहिरिने र विगतमा पनि मनसुन बाहिरएपछि हल्कादेखि मध्यम वर्षा हुने बताए ।
“यसपटक मनसुन बाहिरिने समय र दसैँ एकैपटक परेको छ, मनसुन बाहिरिँदा पश्चिमी वायु र स्थानीय वायु प्रभावका कारण हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
Loading items...
Loading posts...
Loading products...
Loading ad spaces...