img

बागी उम्मेदबारीले फिर्ता नलिए सप्तरी कांग्रेसले कार्वाही गर्ने


अपूर्व न्यूज सम्वददाता
कञ्चनपुर,२४ असोज । आफ्नै पार्टीविरुद्ध बागी उम्मेदबारी दिएका आफ्ना नेताहरुलाई मनोनयन पत्र फिर्ता लिएका नेपाली कांग्रेस सप्तरीले कार्वाही गर्ने भएका छन्।
आगामी ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका निम्ति पार्टीको निर्णय विपरित उम्मेदबारी दिएका सबैलाई फिर्ता लिन पार्टीले भनेको छ ।
पार्टीका जिल्ला सचिव सनत मण्डलले सोमबार बिज्ञप्ती जारी गर्दै उम्मेदबारी फिर्ता लिई पार्टीका उम्मेदबारसहित ५ दलीय गठबन्धनका उम्मेदबारलाई जिताउन भनिएको छ । फिर्ता नलिएमा वा सता गठबन्धनका आधिकारीक उम्मेबारलाई सहयोग नगरेमा पार्टीको विधान अनुसार कार्वाही गर्ने चेतावनी समेत दिइएको छ ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780