नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई अगामी चुनाव नलड्ने घोषणा
काठमाडौं,१७ असोज। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा चुनाव नलड्ने घोषणा गरेका छन्। सोमबार उनले सामाजिक सञ्जालमा लेख्दै चुनाव नलड्ने [...]
पुरा पढ्नुहोस








