img
राजनिती
post

जनता समाजवादी पार्टी दलका नेता सरोज कुमार यादव बने मधेश प्रदेशका मुख्यमन्त्री

जनकपुरधाम,२७ पुस । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्। [caption id="attachment_3823" align="alignleft" width="623"] मधेश प्रदेशको मुख्यमन्त्री सरोजकुमार यादव नियुक्त पत्र[/caption] ६ दलको [...]

पुरा पढ्नुहोस
post

सत्ता गठबन्धनमा सामेल होला जसपा ?

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अपेक्षाकृत सफलता हात नपारे पनि जसपा नेपालको राजनीतिक हैसियत महत्त्वपूर्ण देखिन्छ । नेकपा एमालेसँग केही सिटमा तालमेल गरेको जसपा यतिबेला सत्ता गठबन्धनका [...]

पुरा पढ्नुहोस
post

सप्तरीको संसदीय निर्वाचन क्षेत्र नं.१ काे मतगणना कार्य शुरु

अपूर्व सम्वददाता । कञ्चनपुर, ५ मंसिर ।  सप्तरीको संसदीय निर्वाचन क्षेत्र नं.१ को प्रतिनिधिसभातर्फ मतगणना गरिएको जनाएको छ । सप्तरीकाे कञ्चनपुर स्थित सर्वोदय माध्यमिक विद्यालयको सभाहलमा अग्नीसाइर कृष्णसबर गाउँपालिकाको ठाकुरजी [...]

पुरा पढ्नुहोस
post

जिल्लाकै मुहार फेर्ने गरी उदेश्यका साथ गरिएका कामहरुको सूची बोकेर जनताको घरदैलोमा ः उपेन्द्र यादव

अपूर्व समवददाता । राजविराज, २४ कार्तिक । जनताले जनप्रतिनिधिहरुसँग अधिकांश सोध्ने प्रश्न हो । चुनाव जितेर गएपछि पाँच वर्षमा तपाईले हाम्रा लागि के गर्नु भो ? त । जनताको घरदैलोमा [...]

पुरा पढ्नुहोस
post

दलका प्रतिनिधि र उम्मेदवारसँग निर्वाचन सम्बन्धि आचारसंहिताबारे छलफल

अपूर्व सम्बददाता । कञ्चनपुर,३ कार्तिक । अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रयोजनका लागि राजनीनि दलका प्रतिनिधि एवं उम्मेदबार सँग निर्वाचन आचारसंहिता सम्बन्धि छलफल भएको छ । [...]

पुरा पढ्नुहोस
post

माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई निर्वाचन आयोगको निर्देशन

काठमाण्डाैं, ३ कात्तिक । निर्वाचन आयोगले रौटहट- १ का उम्मेदवार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन प्रभाव पार्ने कसूर गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई आग्रह गरेको छ [...]

पुरा पढ्नुहोस
post

साधरण सदस्यसमेत नरहने गरी कांग्रेसका भगवती प्रसाद यादवद्धारा पार्टी परित्याग

अपूर्व सम्वददाता । कञ्चनपुर, २ कार्तिक । नेपाली कांग्रेस सप्तरी क्षेत्र नं.१(ख)को उपसभापति भगवत्ति प्रसाद यादबले साधरण सदस्यसमेत नरहने गरी सम्पुर्ण जिम्मेबारी एवम् पार्टी परित्याग गरेका छन् । [caption id="attachment_3678" [...]

पुरा पढ्नुहोस
post

प्रत्यक्षतर्फ सप्तरीमा १८ जना महिला उम्मेदबार

अपूर्व न्यूज सम्वाददाता कञ्चनपुर, २६ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाकाे निर्वाचनमा प्रत्यक्षतर्फ सप्तरीमा १८ जना महिला उम्मेदबार बनेका छन् । सप्तरी निर्वाचन कार्यालयमा [...]

पुरा पढ्नुहोस
post

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण गर्ने

कञ्चनपुर,२६ असोज। निर्वाचन आयोगले मंसिर ४ हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई आज निर्वाचन चिह्न चिन्ह प्रदान गर्ने भएका छन् । [caption id="attachment_3475" align="alignleft" width="300"] निर्वाचन अायाेग नेपाल[/caption] [...]

पुरा पढ्नुहोस
post

बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनको २० घण्टे अल्टिमेटम

असोज, २५ काठमाडौं । सत्तारुढ गठबन्धनले गठबन्धनविरुद्ध परेका बागी उम्मेदवारी फिर्ता लिन २० घन्टाको समय दिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, [...]

पुरा पढ्नुहोस