img
राष्ट्रिय
post

मधेशमा संकटग्रस्त क्षेत्र घोषणा पछि आपतकालीन राहत कार्यक्रम थालियो

राजकुमार पासवान । जनकपुरधाम,११ साउन । मधेश प्रदेशमा लामो समयदेखि जारी खडेरीको गम्भीर असरपछि सरकारद्वारा ६० दिने आपतकालीन राहत कार्यक्रम सुरु गरिएको हाे। [caption id="attachment_7102" align="alignnone" width="1080"] स्टार्ट फन्ड नेपाल' [...]

पुरा पढ्नुहोस
post

रवि लामिछानेविरुद्धको राजनीतिक प्रतिशोधको विरोधमा सांसद सिंह र पूर्वमन्त्री रमेश पाण्डेकाे समर्थन

अपूर्व न्यूज समाचारदाता । काठमाडौं, ११ साउन। सर्लाही क्षेत्र नं. ४ बाट निर्वाचित स्वतन्त्र सांसद अमरेशकुमार सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे पक्षमा हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएकाे हाे। [caption [...]

पुरा पढ्नुहोस
post

जनमतको ०८४ को चुनाव मात्र नभइ, पुर्ण अधिकार प्राप्ति क्रान्तिको तयारी : डा. सिके राउत

राजकुमार पासवान । कलैया (बारा), ५ साउन । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा संघीय सांसद डा. सिके राउतले आफुहरू आगामी निर्वाचन २०८४ को मात्र तयारीमा नभई ‘पुर्ण अधिकार प्राप्तिको क्रान्ति’को [...]

पुरा पढ्नुहोस
post

वरिष्ठ पत्रकार भोला पासवान राष्ट्रिय दलित आयोगको विज्ञ सूचीमा चयन

उपेश नौवाग । काठमाण्डाैं, २ साउन । नेपालको संविधान २०७२ अनुसार संवैधानिक निकायका रूपमा स्थापित राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ का लागि तयार पारेको अवैतनिक विज्ञ/विशेषज्ञहरूको रोष्टर सार्वजनिक गरेको [...]

पुरा पढ्नुहोस
post

मधेसमा ‘मुख्यमन्त्री सुरक्षित आवास बीमा’ र ‘नागरिक दुर्घटना बीमा’ कार्यक्रम लागू

राजकुमार पासवान। जनकपुरधाम, १ साउन। मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतीश कुमार सिंहले ‘मुख्यमन्त्री सुरक्षित आवास बीमा’ तथा ‘नागरिक दुर्घटना बीमा कार्यक्रम’ आजदेखि औपचारिक रूपमा लागू गर्नुभएको हाे। मधेसमा सामाजिक सुरक्षा [...]

पुरा पढ्नुहोस
post

खानेपानी संकट समाधानमा प्रदेश सरकार सक्रिय : ८ वटा वारुणयन्त्र प्रभावित क्षेत्रमा परिचालन

अपूर्व न्यूज समाचारदाता । वीरगञ्ज, ३२ असार । मधेस प्रदेश सरकारले वीरगञ्जसहितका स्थानमा देखिएको गम्भीर खानेपानी संकट समाधानका लागि आपतकालीन राहत स्वरूप व्यापक कदम चालेको हाे। [caption id="attachment_6881" align="alignnone" width="1080"] [...]

पुरा पढ्नुहोस
post

मधेशका मुख्यमन्त्री सिंह र संघीय खानेपानी मन्त्री यादवकाे भेटवार्ता : मधेशबारे दुई तहको सरकार एकमत

राजकुमार पासवान । जनकपुरधाम,३१ असार । मधेश प्रदेशमा दिनप्रतिदिन चर्किँदो खानेपानी संकट समाधानका लागि संघीय र प्रदेश सरकार संयुक्त अभियानमा जुट्ने सहमति भएको हाे। [caption id="attachment_6866" align="alignnone" width="2000"] जनकपुरधाममा मधेश [...]

पुरा पढ्नुहोस
post

मधेशमा सुख्खा र पानी संकट समाधानमा ‘तात्कालिक र दीर्घकालीन’ पहल : मुख्यमन्त्री सिंह

राजकुमार पासवान । जनकपुरधाम, ३१ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेशभर फैलिएको सुख्खा र खानेपानीको गम्भीर समस्याको तत्कालीन र दीर्घकालीन समाधानका लागि प्रदेश सरकारले आफ्ना सम्पूर्ण स्रोत–साधन [...]

पुरा पढ्नुहोस
post

मुख्यमन्त्री सिंहद्वारा सुख्खा र खानेपानी समस्या समाधानका लागि विशेष बैठक

राजकुमार पासवान । जनकपुरधाम, ३१ असार । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहकाे अध्यक्ष्ाताम प्रदेशमा देखिएको सुख्खा र खानेपानी अभावको समस्या समाधानका लागि सरोकारवाला मन्त्रालय तथा दातृ निकायहरूसँग विशेष [...]

पुरा पढ्नुहोस
post

रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्दै “हौसिएर होइन, बुझेर गरेका हौँ” : डा. सीके राउत

राजकुमार पासवान । काठमाडौं, ३० असार । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा न्यायका लागि हस्ताक्षर गर्दै भने,- हौसिएर होइन, बुझेर गरेकाे हाेे [...]

पुरा पढ्नुहोस