नेविसंघ असन्तुष्ट पक्षद्वारा कांग्रेस कार्यालय घेराउ, महाधिवेशनको माग
उपेश नाैवाग । काठमाडौं, १६ असार । सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) भित्रको असन्तुष्ट पक्षले काठमाडौंको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गर्दै घेराउ कार्यक्रम सम्पन्न गरेको [...]
पुरा पढ्नुहोस









