न निर्माण बोर्ड, न जानकारी : कञ्चनरुप–८ मा साइनबोर्ड विना नाला निर्माण
अपूर्व न्यूज समाचारदाता । कञ्चनपुर (सप्तरी),४ असार । सप्तरीकाे कञ्चनरुप नगरपालिका–८ अन्तर्गत कञ्चनपुर नन्दलाल चोकदेखि पश्चिमतर्फ रहेको पब्लिक आधारभूत विद्यालय सडक खण्डमा दुई तर्फ नाला काम भइरहेको निर्माणस्थलमा साइनबोर्ड राखिएको [...]
पुरा पढ्नुहोस









