img
अर्थ/उद्यम
post

बिना इन्टरनेट फोन पेबाट अब पैसा तिर्न सकिने

काठमाण्डौं,२२ माघ । अबदेखि बिना इन्टरनेट फोन पे एपमार्फत भुक्तानी गर्न सकिने भएको छ । सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको बिशेष कार्यक्रमकाबीच फोन पेले यो नयाँ फिचर सार्वजनिक गरेको हो [...]

पुरा पढ्नुहोस
post

सहकारीहरुमा प्रयाप्त तरलता, कुन संस्थाको वित्तीय अवस्था कस्तो छ ?

काठमाडौं,९ माघ ।  सहकारी संस्थाहरुमा तरलता सहज बन्दै गएको छ । समुदाय र सदस्य केन्द्रीत सहकारी संस्थाहरुमा तरलता बढ्दै गएको हो । ती संस्थाहरुले प्रयाप्त तरलता राखी सदस्यहरु सँग कारोबार [...]

पुरा पढ्नुहोस
post

सहयोगी बचत तथा ऋण सहकारीको १५ औं साधरणसभा सम्पन्न

कञ्चनपुर,२ पुुस । कञ्चनरुप नगरपालिका नगर प्रमुख ललन प्रसाद गुप्ताले सहयोगीको आर्थिक कारोकार हेरेर प्रभावित भई नगरपालिकाबाट चाडैँ सम्मान गर्ने प्रतिबद्धता जनाएका छन् । [caption id="attachment_3764" align="alignleft" width="683"] सहयोगी बचत [...]

पुरा पढ्नुहोस
post

सुपथ मूल्य पसल : आयोडिन नुनमा २ रुपैयाँ र घिउमा ५० रुपैयाँसम्म छुट

काठमाडाैं, १ असाेज । सरकारले देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सेवाग्राहीलाई छुट दिने लक्ष्यसहित खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले सुपथ मूल्य पसल सञ्चालनमा [...]

पुरा पढ्नुहोस
post

महँगिदै बैंकिङ कर्जा, कुन बैंकको ब्याजदर कति ?

विजय पराजुली २४ साउन, काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य स्रोतको अभावसँगै बैंकिङ कर्जा पनि महँगिदै गएको छ । लगानीयोग्य स्रोतको अभाव भएपछि बैंकहरुले स्रोत संकलनका लागि निक्षेपमा दिंदै आएको ब्याजदर [...]

पुरा पढ्नुहोस
post

मौद्रिक निती : घरजग्गामा कडाई, सेयर बजार खुकुलो

काठमाडौं । आर्थिक स्थायित्व प्रवद्र्धन गर्ने र वित्तीय साधनलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई उत्पादकत्व वृद्धि गर्ने गरी नेपाल राष्ट्र बैंकले कसिलो मौद्रिक नीति सार्वजनिक गरेको छ । आन्तरिक उत्पादकत्व वृद्धि [...]

पुरा पढ्नुहोस
post

विराटनगर जुट मिल पुनः सञ्चालन गरिनेः उद्योगमन्त्री बडू

विराटनगर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले विराटनगर रानीस्थित विराटनगर जुट मिल पुनः सञ्चालन गरिने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । [...]

पुरा पढ्नुहोस
post

म्याद सकियो तर बनेन भैंसी पालनको लागि भौतिक पूर्वाधार

राजविराज, ४ साउन । स्वच्छ दुध उत्पादनको लागि भैंसी पालन गर्न सप्तरीको राजविराज नगरपालिका–१५ देउरी भरुवास्थित सुरु भएको आवश्यक भौतिक पूर्वाधार (भवन तथा कोठाहरू) निर्माण कार्यको म्याद सकिएको छ । [...]

पुरा पढ्नुहोस