img

कञ्चनरुपमा ‘अन्नपूर्ण क्याफे एण्ड बिर्यानी हाउस’को भव्य उद्घाटन


अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर(सप्तरी),२६ असार । कञ्चनरुप नगरपालिका वडा नं.८ कञ्चनपुर बेरियारमा नयाँ र आकर्षक खानपान सेवा केन्द्र ‘अन्नपूर्ण क्याफे एण्ड बिर्यानी हाउस’को भव्य रुपमा उद्घाटन गरिएको हाे।

बिहीबार अन्नपूर्ण क्याफे एण्ड बिर्यानी हाउस’अन्नपूर्ण बहुमुखी क्याम्पस कञ्चनपुरका क्याम्पस प्रमुख सुदम्बर यादवले रिबन काटेर उद्घाटन गर्दै ।

बिहीबार अन्नपूर्ण क्याफे एण्ड बिर्यानी हाउस’अन्नपूर्ण बहुमुखी क्याम्पस कञ्चनपुरका क्याम्पस प्रमुख सुदम्बर यादवले रिबन काटेर भव्य रुपमा उद्घाटन गरिएको हाे ।

नेपाली, भारतीय, थकाली परिकार सहितको स्वादिष्ट सेवा अन्नपूर्ण क्याफेमा

अन्नपूर्ण बहुमुखी क्याम्पसको ठीक अगाडि संचालनमा ल्याइएको यस क्याफेले स्वादिष्ट बिर्यानीसहित विभिन्न परिकारहरूको सेवा दिने जनाएको छ।

अन्नपूर्ण क्याफे एण्ड बिर्यानी हाउस’

साे स्थानीयस्तरमै गुणस्तरीय र सुलभ मूल्यमा खाना तथा पेयपदार्थको स्वाद लिन सकिने उद्देश्यका साथ सुरु गरिएको क्याफेमा नेपाली, भारतीय, थकाली खाना तथा अन्य लोकप्रिय खानाहरू उपलब्ध हुने संचालकले जानकारी दिएका छन्।

स्वाद, स्वच्छता र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै अन्नपूर्ण क्याफे अगाडि बढ्ने

साे उद्घाटन कार्यक्रममा स्थानीय व्यक्तित्व, समाजसेवी, व्यापारी, विद्यार्थी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
साे क्याफे संचालकका अनुसार अन्नपूर्ण क्याफे एण्ड बिर्यानी हाउस स्वाद, स्वच्छता र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै अगाडि बढ्ने लक्ष्यसहित संचालनमा ल्याइएको हो।


प्रतिक्रिया दिनुहोस् ।