img

पीडित उत्थान युवा कलवको पहिलो वार्षिक साधारण सभा सम्पन्न


विष्णुपुर,२ पुस । सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नं.७ स्थित पीडित उत्थान युवा कलवको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

पीडित उत्थान युवा कलवको पहिलो वार्षिक साधारण सभा सम्पन्न

शनिबार आघारभुत विघालय विष्णुपुरमा पीडित उत्थान युवा कलवको पहिलो वार्षिक साधारण साभा कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट बोल्दै विष्णुपुर गाउँपालिका वडा नं.७ का वडा अध्यक्ष लोचन साहले,–भने आफ्नो कार्यकालमा सदैब पीडीत उत्थान युवा कलवलाई सहयोग गर्ने र प्रत्येक बर्ष गाउँपरिषदमा वडाको बजेटबाट क्लवलाई संस्थागत क्षमता अभिवृद्धि तथा स्तरउन्नती सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
विष्णुपुरमा क्लवका अध्यक्ष जयदेव रामकोे अध्यक्षतामा विशिष्ठ अतिथि समाजसेवी झबर प्रसाद राम तथा गंगा प्रसाद रामसमेतको उपस्थिती रहेका थिए ।


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780