img

माछापुच्छ«ै बैंकले विधार्थीहरुसँग वित्तीय साक्षरता कार्यक्रम गरियो


अपूर्व न्यूज समाचारदाता
कञ्चनपुर,८ चैत्र ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.८ स्थित माछापुच्छ«ै बैंक लिमिटेड कञ्चनरुप शाखाले रुपनगर नन्दराज संग्रोला क्याम्पसका विधार्थीहरुसँग वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।

विहिबार माछापुच्छ«ै बैंक लिमिटेड कञ्चनरुप शाखाले ग्लोबल मनी साप्ताह कार्यक्रम अन्र्तगत रुपनगर नन्दराज संग्रोला क्याम्पस रुपनगरका बिबिएस विधार्थीहरुसँग वित्तीय साक्षरता कार्यक्रम गरिएको शाखा प्रबन्धक बैकुण्ठ दाहालले बताए ।

उक्त वित्तीय साक्षरता कार्यक्रममा बैंक वित्तीय,बचत तथा हाल आर्थिक अबस्थाको बारेमा जानकारी साथै माछापुच्छ«ै बैंकले दिएको सेवा,सुविधा बारेमा समेत जानकारी गराएको हो । उक्त वित्तीय साक्षरता कार्यक्रममा बैंकका कर्मचारीहरु तथा क्याम्पसका विधार्थीहरु एवम् प्रध्यापकसमेतको उपस्थिती रहेको थियौ ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780