img

सबैलामा नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघको दोश्रो अधिवेशन सम्पन्न


मनोज पासमान
सबैला, ४ माघ । धनुषाको सबैला नगरपालिका स्थित नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघको दोश्रो अधिवेशन सम्पन्न भएको छ ।
बुधबार सबैला नगरपालिकाको सम्पन्न दोश्रो अधिवेशनले राम शंकर यादवको अध्यक्षतामा ३०सदस्यीय नगरपालिका कार्यसमिति चयन गरेको छ ।
सो कार्यसमितिको उपाध्यक्षमा सत्रुधण यादव, महिला उपाध्यक्षमा पुनम कुमारी यादव , सचिवमा लाल बहादुर राय, अर्थसचिव गणेश मिश्र, सह–सचिव राजकुमार यादव , सह–सचिवमा (महिला(रेखा यादव , सह–सचिवमा (अर्थ महिला) इन्द्रा कुमारी यादव,सह सचीव समावेशी महिला मिना कुमारी साह,समावेशी पुरुष जिवछ महतो,महिला सदस्य रेखा कुमारी साह, निर्वाचित भएका छन् । त्यसैगरि सदस्यहरुमा ,निभा कुमारी शिंह,रुबि महतो,सुनिल कुमार राउत,श्री प्रसाद यादव,ललित कुमार कापर,मुङ्लाल यादव,मिना साह,निरासा कुमारी साह,ज्ञानलाल यादव,आर्ति कुमारि कर्ण,सत्यनारायण यादव,बिनोद साह,पारस साह,ब्रज किशोर पजियार,तिलिया देवि यादव,सिता महतो,असर्फि राइन,लगायत सबैला नगरपालिकाको विभिन्न संघसंस्थाको प्रतिनिधि तथा समाजसेवीहरुको उपस्थितिमा दोश्रो अधिवेशन सम्पन्न भएको छ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।