img
मघेश प्रदेश
post

एसईईमा न्यूनतम ३५ अंक नल्याए फेल !

१० साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थीले १०० पूर्णाङ्कको परीक्षामा न्यूनतम ३५ अंक नल्याए फेल हुने भएका छन् । लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा सैद्धान्तिक परीक्षामा ३५ [...]

पुरा पढ्नुहोस
post

छिन्नमस्ता गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा ललन कुमार यादव

सप्तरीको छिन्नमस्ता गाउँपालिकाको नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत ललन कुमार यादवलाई भब्य स्वागत गरिएको छ । गाउँपालिकामा बुधबार हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत यादवलाई जनप्रतिनिधि र कर्मचारीहरुले भव्य स्वागत गरेको हो । [...]

पुरा पढ्नुहोस
post

एकैदिन ७१० जनामा कोरोना संक्रमण पुष्टि

१२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार २५ नमुना परीक्षण [...]

पुरा पढ्नुहोस
post

तिरुहुत गाउँपालिकामा औषधि खरिदमा मनपर्दी, नियम विपरीत गरेको ठहर

सप्तरीको तिरुहुत गाउँपालिकामा औषधि खरिदमा मनपर्दी गरेको पाईएको छ । गाउँपालिकाले नियम विपरीत लाखौंको औषधि खरिद गरेको पाएको हो । सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ को उपनियम १ (क) विपरीत [...]

पुरा पढ्नुहोस
post

मधेश प्रदेशसहितका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

जनकपुरधाम । हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको [...]

पुरा पढ्नुहोस
post

भरत तालमा अनियमितता

मधेश प्रदेश सरकारले भरत तालमा गरेको लगानीमा व्यापक अनियमितता भएको सार्वजनिक लेखा समितिले निष्कर्ष निकालेको छ । कागजातको आधारमा छलफल गर्दै समितिले अनियमितता भएको ठहर गरेको छ । समितिले साउन [...]

पुरा पढ्नुहोस
post

वन उपभोक्ता समिति अवैध

रौतहटमा रंगपुर, जंगलसहिया र वृन्दावन गरी तीन वटा साझेदारी वन उपभोक्ता समिति सञ्चालनमा रहेको छ । जिल्लामा सञ्चालनमा रहेको यी तिनवटै वन उपभोक्ता समिति अबैध रहेको पाइएको छ । सरकारी [...]

पुरा पढ्नुहोस
post

अमेरिकी सहायकमन्त्री लु आज आउँदै

काठमाडौँ — अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा संलग्न नहुने मन्त्रिपरिषद्को निर्णयबारे पत्राचार अड्किरहेका बेला दक्षिण तथा मध्यएसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाडौंमा उत्रँदै छन् । मिलेनियम [...]

पुरा पढ्नुहोस
post

करेन्ट लागेर बृद्धको मृत्यु

राजविराज, ९ साउन । सप्तरीको खडक नगरपालिका वडा नं. ११ मा सोमबार करेन्ट लागेर एक बृद्धको ज्यान गएको छ । सो नगरपालिका लालपुर मण्डल टोल निवासी ६० वर्षिय घुरन खंगको करेन्ट लागेर [...]

पुरा पढ्नुहोस
post

संवैधानिक पदाधिकारी विरुद्धको मुद्दा ‘लोकमान’कै लयमा

अहिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बालुवाटारस्थित सरकारी निवासमा बसिरहेका छन् । उनलाई विपक्षी बनाइएको मुद्दामा सर्वोच्च अदालतका कर्मचारीहरु म्याद तामेल जाँदा जबराले म्याद बुझेनन्, बरु सर्वोच्च अदालतमै रहेको ‘प्रधानन्यायाधीशको निजी [...]

पुरा पढ्नुहोस
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780