img
प्रदेश
post

मुख्यमन्त्री सिंहको जटही यात्रा : सहिद दुर्गानन्द झाकी धर्मपत्नीलाई स्वास्थ्यबारे चासो

राजकुमार पासवान । जनकपुरधाम, २२ साउन। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गणतान्त्रिक आन्दोलनका अग्रणी योद्धा अमर सहिद दुर्गानन्द झाका धर्मपत्नी श्रीमती काशीदेवी झासँग बुधबार भेटघाट गरेकाे हाे । गणतन्त्रका अग्रणी [...]

पुरा पढ्नुहोस
post

कोशी प्रदेशको कार्यभार अब मधेस प्रदेश प्रमुखले सम्हाल्ने

राजकुमार पासवान। जनकपुरधाम,१८ साउन । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ मलेसियामा आयोजना हुने नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको चौथो अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन प्रस्थान गर्नुभएको हाे। [caption [...]

पुरा पढ्नुहोस
post

डा. राउतको सक्रियतामा जनमत पार्टीको संगठन सुदृढीकरण र ‘जनतासँग जनमत’ अभियानको घोषणा

राजकुमार पासवान । जनकपुरधाम,१८ साउन। जनमत पार्टीका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउतको सक्रियतामा पार्टीको संगठन निर्माण, विचार सुदृढीकरण र कार्यकर्ता प्रशिक्षण अभियानमा उल्लेखनीय गति आएको हाे। [caption [...]

पुरा पढ्नुहोस
post

संकटग्रस्त मधेश: गृह मन्त्री लेखीको नेतृत्वमा सरोकारवालासँग आपतकालीन छलफल

राजकुमार पासवान । जनकपुरधाम, १६ साउन । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता राजकुमार लेखीले प्रदेशका संकटग्रस्त क्षेत्रमा उत्पन्न समस्या समाधानका लागि शुक्रबार सरोकारवाला निकायहरूसँग [...]

पुरा पढ्नुहोस
post

सप्तरीमा करेन्ट लागेर ज्यान गुमाएका दम्पति परिवारलाई : मधेश सरकारले नागरिक बीमा सुविधा सुरु

राजकुमार पासवान । रुपनी(सप्तरी),१६ साउन । सप्तरीको रूपनी गाउँपालिका–२ पौंवा टोलमा करेन्ट लागेर ज्यान गुमाएका बालेश्वर खंग र उनकी श्रीमती रामकुमारी खंगका परिवारलाई मधेश प्रदेश सरकारले नागरिक बीमा सुविधाको पहल [...]

पुरा पढ्नुहोस
post

मधेस सरकारको विपद् समितिको बैठक सम्पन्न : खानेपानी आपूर्ति निरन्तरतामा जोड

राजकुमार पासवान । जनकपुरधाम, १४ साउन । मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक सम्पन्न भएको हाे । [caption id="attachment_7136" align="alignnone" width="1280"] आज [...]

पुरा पढ्नुहोस
post

सुख्खा प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि वास क्लस्टरको ८ बुँदे निर्णय

राजकुमार पासवान । जनकपुरधाम,१३  साउन । मधेश प्रदेशमा सुख्खा ग्रस्त क्षेत्रहरूमा राहत, पुनःस्थापना तथा दीर्घकालीन समाधानका लागि उर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको समन्वयमा प्रदेश स्तरीय वास क्लस्टरको बैठक सम्पन्न भएको [...]

पुरा पढ्नुहोस
post

मधेशको खडेरी संकटमा अन्तर्राष्ट्रिय संस्थाहरूको सक्रियता, हजारौँ प्रभावित नागरिक लाभान्वित

राजकुमार पासवान । जनकपुरधाम,१३ साउन । नेपाल सरकारले मधेश प्रदेशलाई सुख्खा (खडेरी) प्रभावित क्षेत्र घोषणा गरेपछि अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको छाता संगठन मार्फत व्यापक सहयोग र सक्रियता देखिएको हाे । [caption [...]

पुरा पढ्नुहोस
post

मधेशमा संकटग्रस्त क्षेत्र घोषणा पछि आपतकालीन राहत कार्यक्रम थालियो

राजकुमार पासवान । जनकपुरधाम,११ साउन । मधेश प्रदेशमा लामो समयदेखि जारी खडेरीको गम्भीर असरपछि सरकारद्वारा ६० दिने आपतकालीन राहत कार्यक्रम सुरु गरिएको हाे। [caption id="attachment_7102" align="alignnone" width="1080"] स्टार्ट फन्ड नेपाल' [...]

पुरा पढ्नुहोस
post

आदिवासी जनजातिको आर्थिक सशक्तीकरण राज्यको दायित्व हो : मधेस सरकारका प्रवक्ता तथा गृहमन्त्री लेखी

राजकुमार पासवान । फतेपुर(सप्तरी), ११ साउन। मधेस सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले आदिवासी जनजातिको आर्थिक सशक्तीकरण राज्यको दायित्व रहेको बताएको हाे । [caption id="attachment_7096" align="alignnone" [...]

पुरा पढ्नुहोस