पूर्वगृहमन्त्री रवि लामिछाने सातौँपटक अदालतमा उपस्थित गराइने
काठमाडौ,२६ मंसिर । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सानो पाइला सहकारी ठगी प्रकरणमा सातौँपटक अदालतमा उपस्थित गराइने भएको छ। लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराउनु पर्ने भएकाले [...]
पुरा पढ्नुहोस









