सरकारी अस्पतालमा अनिवार्य रूपमा औषधि उपलब्ध गराइने ः स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेल
इलाम, १८ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अब सरकारी अस्पतालमा स्वास्थ्य बिमा योजनाका औषधि अभाव हुने अवस्था अन्त्य गरिने बताउनुभएको हो । [caption id="attachment_5456" align="alignnone" width="1150"] स्वास्थ्य [...]
पुरा पढ्नुहोस