ठेकेदारको लापरवाहीले सीतापुर–पकरीदेखि–डलवासम्मको सडकखण्ड अलपत्र
पकरी (सप्तरी), २० भाद्र । सप्तरीको सीतापुरदेखि पकरी–डलवासम्मको सडकखण्ड निर्माणको काम ठेकेदार कम्पनीको लापरवाहीका कारण अलपत्र अवस्थामा छ । सप्तरीको सितापुरदेखि पकरीसम्म सात किलोमिटर र पकरीदेखि महादेवा गाउँपालिकाको कजोलीसम्म छ [...]
पुरा पढ्नुहोस









