img

कोशी प्रदेशमा आमसञ्चार विधेयक सदनमा पेस गर्ने तयारी


धरान (सुनसरी), १९ भाद्र । कोसी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मान्त्री लिलाबल्लभ अधिकारीले आमसञ्चार माध्यमलाई व्यवस्थापन गर्न बनेको प्रस्तावित विधेयक सदनमा पेस गर्ने तयारी भएको बताउनुभएको छ ।
बुधबार सुनसरीको धरान उपमहानगरपालिकामा नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको संयोजनमा तथा आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको आयोजनामा एक विशेष कार्यक्रमलाई सम्बोधनको क्रममा सो कुरा बताउनुभएको हो ।

कानुन मन्त्री अधिकारीले भने,–सुशासन, विधिको शासन र सत्यतथ्यमा आधारित भएर स्वच्छ निष्पक्ष पत्रकारिताको आधार तयार गर्नका लागि विधेयक पेस गर्ने बताउनु भएको हो ।

पत्रकारको हितका लागि व्यावसायीक हित, पेशागत सुरक्षा समेतलाई ध्यानमा राखेर कोशी प्रदेश आमसञ्चार माध्यम व्यवस्थापन ऐन २०८१ दसैँ अघि नै ल्याउने गरी तयारी भइरहेको उहाँले जानकार िदिनुभयो । विधेयकको मस्यौदाका लागि मन्त्रालयले अग्रज पत्रकार सङ्घ तथा सस्थासंग सुझाव सङ्कलन गरिसकेको छ ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार