img
मघेश प्रदेश
post

असाधारण हन्डरले बनेका डाक्टर

डा. रामजी राम चिकित्सक/ रौतहटको गढीमाई नगरपालिका–९ मा एक साधारण चमार परिवारमा जन्मिएका रामजी राम (२९) को बाल्यकाल गरिबीको छायाँमै बित्यो । तर उनको आँखामा एउटा अनौठो चमक थियो– सपनाको । [...]

पुरा पढ्नुहोस
post

सप्तरीका दलित अधिकारकर्मीद्धारा बिशेष कार्यक्रम गरी मधेश प्रदेश सरकारका दलित समुदायका दुई राज्यमन्त्रीलाई सम्मान

अपूर्व न्यूज समाचारदाता । कञ्चनपुर,२७ साउन । सप्तरीको राजविराज स्थित जिल्ला समन्वय समिति सप्तरीको सभाहलमा दलित अधिकारकर्मीहरुले एक बिशेष कार्यक्रम आयोजना गरी मधेश प्रदेश सरकारका दलित समुदायका दुई जना राज्यमन्त्रीलाई [...]

पुरा पढ्नुहोस
post

पत्रकारहरूद्धारा राजगढ गाउँपालिका अध्यक्ष मण्डलसहितलाई कार्वाही गर्न प्रहरीमा जाहेरी

अपूर्व न्यूज समाचारदाता । कञ्चनपुर, २३ साउन । । पत्रकारलाई दुव्र्यवहार गर्ने सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलसहितलाई बुधबारकार्वाही गर्न प्रहरीमा जाहेरी परेको छ । राजगढ गाउँपालिकाका केही वडा अध्यक्षसहितका जनप्रतिनिधि [...]

पुरा पढ्नुहोस
post

अभियुक्त पक्रेर कारबाही गर्न गृहमन्त्रीलाई ज्ञापन

अपूर्व न्यूज समाचारदाता । कञ्चनपुर, २३ साउन । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ६ फत्तेपुर टोलका पृतम पासवानका परिवारमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भए पनि अभियुक्तहरूलाई पक्राउ नगरेको भन्दैं [...]

पुरा पढ्नुहोस
post

नियमित कारोबारको विधाबाट सहयोगी बचत तथा ऋण सहकारी संस्थालाई मुख्यमन्त्री सिंहद्वारा सम्मानपत्र प्रदान

बर्दिबास,१९ साउन । राष्ट्रिय सहकारी बैक लिमिटेडंको २२ औं स्थापना दिवसको अवसरमा सप्तरीबाट नियमित कारोबारको विधामा सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड उत्कृष्ट भएको हो । [caption id="attachment_4619" align="alignnone" [...]

पुरा पढ्नुहोस
post

दुर्घटनामा श्रीमान् र छोरासँगै ज्यान गुमाएकी प्रिजाः १० वर्षदेखि ऊर्जा मन्त्रालयमा गर्थिन् काम

काठमाण्डौं,९ साउन । बुधवार बिहान सौर्य जहाज दुर्घटनामा परेर ऊर्जा सचिवको सचिवालयमा सहायक कम्प्युटर अपरेटरका रूपमा काम गर्ने प्रिजा खतिवडासहित उनका श्रीमान् र छोराको पनि ज्यान गएको छ । करार [...]

पुरा पढ्नुहोस
post

दलित समुदायलाई सिप मात्र दिएर हुन्न, सिप सिकाएपछि पुँजीसमेत अनुदान दिनुपर्ने ः नगरपालिका सङ्घ मधेस प्रदेश संयोजक यादव

मिर्चैया (सिरहा), ७ साउन । धनुषाको हंसपुर नगरपालिकाका नगर प्रमुख तथा नगरपालिका सङ्घको मधेस प्रदेश संयोजकसमेत रहेका प्रदीप यादवले दलित समुदायलाई सिप मात्र दिएर हुन्न, सिप सिकाएपछि पुँजीसमेत अनुदानका दिनुपर्ने [...]

पुरा पढ्नुहोस
post

जनसंख्याको आघारमा आरक्षण क्षेत्र कायम गर्न आग्रह ः मिडिया काउन्सिलका कार्यबाहक अध्यक्ष दास

दीपेन्द्र पासवान मिर्चैया (सिरहा), ५ साउन । मधेस प्रदेशको मिडिया काउन्सिलका कार्यबाहक अध्यक्ष कैलाश दासले मधेस प्रदेशमा जनसंख्याको आघारमा आरक्षण क्षेत्र कायम गराउन दलित सञ्चारर्मीहरुलाई आग्रह गरिएको हो । [caption [...]

पुरा पढ्नुहोस
post

संवैधानिक अधिकार भएकोले दलित शब्दलाई गर्व साथ सबैलाई आत्मसाथ गर्न आग्रह ः राष्ट्रिय सभाका सांसद पासवान

पर्सा(विरगंज),असार ८ गते ।  राष्ट्रिय सभाका सांसद राघेश्याम पासवानले संवैधानिक अधिकार भएकोले दलित शब्दलाई गर्व साथ सबैलाई आत्मसाथ गर्न आग्रह गरिएको हो । [caption id="attachment_4586" align="alignnone" width="1080"] राष्ट्रिय दलित पत्रकार [...]

पुरा पढ्नुहोस
post

पत्रकारलाई शुद्धिकरणको नाममा दलित समुदायका पत्रकारहरुलाई नविकरण नगरेको आरोप ः केन्द्रिय सचिव पासवान

रौतहट(गरुडा),असार ७ गते । राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय सचिव सिकेन्द्र पासवानले पत्रकारलाई शुद्धिकरणको नाममा दलित समुदायका पत्रकारहरुलाई नविकरण नगरेको आरोप लगाएको छ । [caption id="attachment_4578" align="alignnone" width="1280"] राष्ट्रिय [...]

पुरा पढ्नुहोस