img
मघेश प्रदेश
post

असोज दोश्रो हप्तामा आएको बाढीबाट मधेसमा ८० करोड ४५ बराबरको क्षति

जनकपुर (धनुषा), २३ असोज । असोज महिनाको दोश्रो हप्तामा आएको बाढीबाट मधेस प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको जनाएको हो । मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा [...]

पुरा पढ्नुहोस
post

नवरात्रको छैटौँ दिन ः दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको पूजा आराधना गरिँदै

अपूर्व न्यूज सामाचारदाता । काठमाडौँ, २२ असोज । नवरात्रको छैटौँ दिन आज दसैँमा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । आश्विन शुक्ल पञ्चमी अर्थात नवरात्रको छैटौँ दिनमा [...]

पुरा पढ्नुहोस
post

आज नवरात्रको दोस्रो दिन ः नौ दुर्गामध्येकी ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै

अपूर्व न्यूज सामाचरदाता । काठमाडौँ, १८ असोज । आज नवरात्रको दोस्रो दिन नौ दुर्गामध्येकी ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । बिहिबार नवरात्रको पहिलो दिन विधिपूर्वक घटस्थापना गरी जौँको जमरा [...]

पुरा पढ्नुहोस
post

स्थानीय जातीय तथा अनुगमन छुवाछुत समितिले दलित समुदायको विकास उत्थान कार्य गर्नेः प्रमुख प्रशासकिय अधिकृत साह

जलेश्वर(महोत्तरी) १५ असोज । महोत्तरी जलेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जयकुमार साहले भने,– जलेश्वर नगरपालिका गठित स्थानीय जातिय विभेद तथा अनुगमन छुवाछुत समितिले दलित समुदायको विकास उत्थान कार्य गर्ने बताए [...]

पुरा पढ्नुहोस
post

आजदेखि कोशी प्रदेशबाट फेरि माैसम बदली सुरु

अपूर्व न्यूज सामाचारदाता । काठमाडौँ, १५ असोज । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि कोशी प्रदेशबाट फेरि बदली सुरु भएको छ । [caption id="attachment_4857" align="alignnone" width="1200"] [...]

पुरा पढ्नुहोस
post

सिरहाकाे नरहा गाउँपालिका १ स्थित मुसहरवस्तीमा लगाइएको नाकाबन्दी तथा तारबार एक हप्तापछि हटाइयो

अपूर्व न्यूज समाचारदाता । नरहा (सिरहा) १५ असोज । नरहा गाउँपालिका–१ गौराहा टोलमा रहेको मुसहर दलित बस्तीमा लगाइएको नाकाबन्दी तथा तारबार एक हप्तापछि समेमबार हटाइएको छ । [caption id="attachment_4851" align="alignnone" [...]

पुरा पढ्नुहोस
post

छुवाछुत अनुगमन समितिले दलित समुदायको उत्थानमा प्रभावकारी भुमिका निर्वाह गर्ने ः अध्यक्ष यादव

पिपरा(महोत्तरी) १४ असोज । महोत्तरी पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले भने,– पिपरा गाउँपालिकामा गठित स्थानीय जातिय विभेद तथा अनुगमन छुवाछुत समितिले दलित समुदायको उत्थानमा प्रभावकारी भुमिका निर्वाह गर्ने बताए । [...]

पुरा पढ्नुहोस
post

पानीको बहाव बढेपछि कोशी ब्यारेजको पुलबाट आवतजावत बन्द गरियौं

इनरुवा (सुनसरी), १२ असोज । पानीको बहाव बढेपछि कोशी ब्यारेजको पुलबाट आवतजावत बन्द गरिएको छ । सप्तकोशीमा पानीको बहाव खतराको तह पार गरेपछि उक्त पुलमा आवतजावतमा रोक लगाइएको हो । [...]

पुरा पढ्नुहोस
post

प्रदेश सरकार व्यवस्थापनमा केही समस्या देखिएको छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, २ असोज । सङ्घीय शासन व्यवस्था विश्वमा नै सर्वोत्कृष्ट तथा उत्तम शासन व्यवस्था रहकाले यसको कार्यान्वयन पक्षलाई दिगो तथा प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको छ । [caption id="attachment_4818" [...]

पुरा पढ्नुहोस
post

पार्टी नेता तथा कार्यकर्ताहरुलाई जनहितलाई सर्वाेपरि ठानेर काम गर्न आग्रह

पर्सागढी (पर्सा), २२ भाद्र । संघिय सरकारको खानेपानीमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा)का उपमहासचिव प्रदीप यादवले पार्टी नेता तथा कार्यकर्ताहरुलाई जनहितलाई सर्वाेपरि ठानेर काम गर्न आग्रह गर्नुभएको हो । [caption [...]

पुरा पढ्नुहोस