लोकतान्त्रिक समाजवादी पार्टीले माग्यो एउटा मुख्यमन्त्री र १५ सीट
काठमाण्डाैं,२१ असाेज । निर्वाचनको उम्मेदवारी दर्ताको मिति नजिकिँदै गर्दा सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को ‘इन्ट्री’ हुने सम्भावना बढेको छ । आज बालुवाटारमा भएको वार्ता सकारात्मक दिशातर्फ अघि बढेको [...]
पुरा पढ्नुहोस