img
प्रदेश
post

सबैलामा नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघको दोश्रो अधिवेशन सम्पन्न

मनोज पासमान सबैला, ४ माघ । धनुषाको सबैला नगरपालिका स्थित नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघको दोश्रो अधिवेशन सम्पन्न भएको छ । बुधबार सबैला नगरपालिकाको सम्पन्न दोश्रो अधिवेशनले राम शंकर [...]

पुरा पढ्नुहोस
post

स्केच नेपालले “हुनेले दिएर जाउ,नहुनले लिएर जाउ” मुल नाराका साथ न्यानो लुगा वितरण कार्यक्रम सम्पन्न (फाेटाे फिचर सहित)

कञ्चनपुर,(सप्तरी) १ माघ । तराई मघेशमा केही हप्ता अत्याधिक चिसो बढेका कारण जनजिवन प्रभावित भएपछि स्केच नेपालले गरिब तथा विपन्नका लागि न्यानो लुगा संकलन तथा वितरण अभियान कार्यक्रम आईतबार सम्पन्न [...]

पुरा पढ्नुहोस
post

जनता समाजवादी पार्टी दलका नेता सरोज कुमार यादव बने मधेश प्रदेशका मुख्यमन्त्री

जनकपुरधाम,२७ पुस । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्। [caption id="attachment_3823" align="alignleft" width="623"] मधेश प्रदेशको मुख्यमन्त्री सरोजकुमार यादव नियुक्त पत्र[/caption] ६ दलको [...]

पुरा पढ्नुहोस
post

पत्रकार झालाई धम्क्याउनेलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

राजविराज, ५ पुष। कान्तिपुर दैनिक सप्तरीका समाचारदाता अबधेश झालाई धम्क्याउने माथी कारबाहीको माग गर्दै आज प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई ज्ञापन–पत्र बुझाएका छन् । [caption id="attachment_3803" align="alignleft" width="720"] कान्तिपुर दैनिक [...]

पुरा पढ्नुहोस
post

नगर प्रमुखले भने– ‘रक्सी सेवन र चेतनाको कमीले दलितको मृत्यु ः दलित सम्बद्ध संघसंस्थाले आपत्ति जनाए

कञ्चनपुर,(सप्तरी)पुस ४ गते । सप्तरीको कञ्चनरूप नगरपालिकामा उपचार नपाएर पाँच विपन्न दलितको मृत्यु भएको विषयमा नगर प्रमुख ललनप्रसाद गुप्ताले दिएको अभिव्यक्तिप्रति दलितसम्बद्ध संघसंस्थाले आपत्ति जनाएका छन ्। [caption id="attachment_3780" align="alignnone" [...]

पुरा पढ्नुहोस
post

नागरिक सक्रियताले विगत चार बर्ष सिकाई,उपलब्धीबारे महादेवामा कार्यशाला गोष्ठी सम्पन्न

महादेवा(सप्तरी) ४ पुष । नागरिक सक्रियता परियोजनाले सिकाई,उपलब्धी, तथा असल अभ्यास अनुभव प्रस्तुतिकरण वारे महादेवा गाउँपालिका सँग आदान प्रदान कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । [caption id="attachment_3774" align="alignleft" width="750"] कार्यशाला [...]

पुरा पढ्नुहोस
post

सहयोगी बचत तथा ऋण सहकारीको १५ औं साधरणसभा सम्पन्न

कञ्चनपुर,२ पुुस । कञ्चनरुप नगरपालिका नगर प्रमुख ललन प्रसाद गुप्ताले सहयोगीको आर्थिक कारोकार हेरेर प्रभावित भई नगरपालिकाबाट चाडैँ सम्मान गर्ने प्रतिबद्धता जनाएका छन् । [caption id="attachment_3764" align="alignleft" width="683"] सहयोगी बचत [...]

पुरा पढ्नुहोस
post

राष्ट्रिय स्वतन्त्र पार्टीबाट को को भए समानुपातिक सांसद ?

मंसिर,२४ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन अायाेगले ताेकिएकाे समानुपातिक नियम अनुसार पाएकाे १३ जना सांसद सिफारिस गरेको छ । प्रवक्ता मुकुल ढकालका अनुसार दलितबाट सन्तोष परियार र शिव नेपाली, [...]

पुरा पढ्नुहोस
post

जिल्लाकै मुहार फेर्ने गरी उदेश्यका साथ गरिएका कामहरुको सूची बोकेर जनताको घरदैलोमा ः उपेन्द्र यादव

अपूर्व समवददाता । राजविराज, २४ कार्तिक । जनताले जनप्रतिनिधिहरुसँग अधिकांश सोध्ने प्रश्न हो । चुनाव जितेर गएपछि पाँच वर्षमा तपाईले हाम्रा लागि के गर्नु भो ? त । जनताको घरदैलोमा [...]

पुरा पढ्नुहोस
post

लोकतान्त्रिक समाजवादी पार्टीले माग्यो एउटा मुख्यमन्त्री र १५ सीट

काठमाण्डाैं,२१ असाेज ।  निर्वाचनको उम्मेदवारी दर्ताको मिति नजिकिँदै गर्दा सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को ‘इन्ट्री’ हुने सम्भावना बढेको छ । आज बालुवाटारमा भएको वार्ता सकारात्मक दिशातर्फ अघि बढेको [...]

पुरा पढ्नुहोस