img
प्रदेश
post

दलित समुदायको सशक्तिकरणका लागि सिराहामा दलित कार्यपालिका सदस्यहरुद्धारा संजाल निमार्ण

मिर्चेया(सिराहा), २७ माघ । दलित समुदायको उत्थान सशक्तिकरण तथा सशक्तिकरणका लागि सिराहाका जिल्लाका दलित समुदायका कार्यपालिका सदस्यहरुले संजाल निमार्ण गरेका छन् । [caption id="attachment_3994" align="alignnone" width="1024"] सिराहा स्थित मिर्चैयामा जिल्लास्तरीय [...]

पुरा पढ्नुहोस
post

दलित समुदायको सशक्तिकरण र उत्थानका लागि सप्तरीका दलित समुदायका कार्यपालिका सदस्यहरुद्धारा संजाल निमार्ण

कञ्चनपुर, २६ माघ । दलित समुदायको सशक्तिकरण र उत्थानका लागि सप्तरीका जिल्लाका दलित समुदायका कार्यपालिका सदस्यहरुले संजाल निमार्ण गरेका छन् । दलित सरोका मञ्च नेपाल कञ्चनरुप नपा ८ सप्तरीको आयोजनामा [...]

पुरा पढ्नुहोस
post

सप्तरीमा महिला, दलित लगायत सीमान्तकृत समुदाय मतदाता सूचिमा समावेश हुनबाट बञ्चित ः कार्यकारी निर्देशक भोला पासवान

महुली(सप्तरी) २६ माघ । दलित अभियान्ता एवम् दलित सरोकार मञ्च नेपाल,सप्तरीका कार्यकारी निर्देशक भोला पासवानले सप्तरीमा महिला, दलित लगायतका सिमान्तकृत समुदायहरु विभिन्न कारणले अझ १ लाख भन्दा माथीकोे नाम मतदाता [...]

पुरा पढ्नुहोस
post

प्रदेश पिछडा वर्ग उच्चस्तरीय सुझाव समितिको सदस्य महतोलाई पुत्र शोक

कञ्चनपुर(सप्तरी), २३ माघ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.८ कञ्चनपुर निवासी मनाई महतोको २५ बर्षीय छोरा अबिनास कुशवाहाको उपचारको क्रममा काठमाण्डौंमा आइतबार निधनले पुत्र शोक परेका छन् । [caption id="attachment_3965" [...]

पुरा पढ्नुहोस
post

मधेश प्रदेश सरकारको मन्त्रिमण्डल विस्तार, को को थपिए ?

जनकपुरधाम,२० माघ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री यादवले मन्त्रीमण्डलमा ६ जना मन्त्री र ३ जना राज्यमन्त्रीहरूलाई सहभागी गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । सहभागी मन्त्रीहरूले [...]

पुरा पढ्नुहोस
post

सहकारीकाे ऋण तिर्न नसक्दाँ तनाबले आत्महत्या

छिन्नमस्ता(सप्तरी) १० माघ । छोराको विवाह गर्दा लिएर ऋण तिर्न नसक्दा तनावमा रहेका सप्तरी छिन्नमस्ता गाउँपालिका २ स्थित रमपुराका ४५ वर्षीय रामदेव मरिक आत्महत्या गरेका छन् । मरिक परिवारका अनुसार [...]

पुरा पढ्नुहोस
post

आज केही प्रदेशमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाण्डाैं, १० माघ ।  मौसम पूर्वानुमान महाशाखाले चार प्रदेशमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना हुने जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। [...]

पुरा पढ्नुहोस
post

माँ जानकी सेवा समाजद्वारा पीडितलाई खाद्यान्न सामग्रीसहित आर्थिक सहयाेग

मनोज पासमान धनुषा, ९ माघ । जिल्लाको सबैला नगरपालिका वडा नं. १३ स्थित रघुनाथपुर हकरौल टोल बस्ने मधेस आन्दोलनको योद्धा सोभित पासमानलाई खाद्यान्न सामग्रीसहित आर्थिक सहयोग समेत गरेका छन। [caption [...]

पुरा पढ्नुहोस
post

बोल्नका लागि ‘रोस्ट्रम’ पुगेका सिके राउतले जब त्यहीँबाट मौनधारण शुरू गरे…

काठमाण्डौं, ५ माघ। सभामुखका उम्मेदवारमाथिको छलफलमा भाग लिन संसद्को रोस्ट्रमुमा उभिएका जनमत पार्टीका अध्यक्ष सीके राउतले त्यहीँबाटै मौन धारण गरेका छन् । [caption id="attachment_3885" align="alignleft" width="750"] अाज संसद्को 'रोस्ट्रम'मा उभिएका [...]

पुरा पढ्नुहोस
post

सबैलामा प्रहरीद्धारा १ सय लिटर भन्दा बढि अबैध मदिरा नष्ट

मनोज पासमान सबैला, ४ माघ । धनुषाको सबैलामा प्रहरीद्धारा १ सय लिटर भन्दा बढि अबैध मदिरा नष्ट गरिएको छ। [caption id="attachment_3881" align="alignnone" width="750"] धनुषाको सबैलामा अबैध मदिरा प्रहरीले नष्ट गर्दै [...]

पुरा पढ्नुहोस