जनमत पार्टीको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ सप्तरीको कडा आपत्ति
अपूर्व न्यूज समाचारदाता । राजविराज, ११ फागुन । नेपाल पत्रकार महासंघ शाखा सप्तरीले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको सचिवालय फेसबुक पेजमार्फत सप्तरी तथा मधेशका पत्रकारहरूलाई लक्षित गरी गरिएको अभिव्यक्तिप्रति [...]
पुरा पढ्नुहोस









