पूर्वमुख्यमन्त्री लालबाबु राउतसहित ६ जना सामाजिक व्यक्तित्वलाई सम्मान
जनकपुरधाम, १ बैशाख । दलित समुदायका अधिकार, शिक्षा, स्वास्थ्य र न्यायका लागि लामो समयदेखि समर्पित ६ जना व्यक्तित्वलाई राष्ट्रिय दलित पत्रकार संघ, नेपाल ले विशेष सम्मान गरेको हो । [caption [...]
पुरा पढ्नुहोस