जनकपुर चुरोट कारखाना निजीकरणको प्रयास संघीयता विरोधी ः नेपाली कांग्रेस उपसभापती निधि
जनकपुर, ११ कात्तिक । नेपाली कांग्रेसका उपसभापती तथा नेता विमलेन्द्र निधिले जनकपुरको ऐतिहासिक चुरोट कारखाना निजीकरण गर्न खोजिएको दाबी गर्दै यसलाई संघीयताको मर्मविपरीतको षड्यन्त्र भनेका छन् । आइतबार जनकपुरधाम विमानस्थलमा [...]
पुरा पढ्नुहोस