जिल्ला समन्वय समितिका प्रमुखहरूको गुनासो ः प्रभावकारी काम गर्न अवसर नै छैन
काठमाडौँ, १२ माघ । नेपाल सरकारद्वारा संविधान प्रदत्त जिम्मेवारी भए पनि जिल्ला समन्वय समितिका प्रमुखहरूले आफूहरूलाई प्रभावकारी काम गर्न अवसर नदिइएको गुनासो गरेका हो । शुक्रबार, चन्द्रागिरिमा आयोजित जिल्ला समन्वय [...]
पुरा पढ्नुहोस