img
स्थानिय
post

कञ्चनरुप नगरपालिकाको प्रशासकीय भवनमा गुणस्तरहीन सामग्री प्रयोग

कञ्चनपुर,(सप्तरी) फागुन ४ । कञ्चनरुप नगरपालिकाको प्रशासकीय भवनमा गुणस्तरहीन सामग्री प्रयोग प्रयोग गर्दा नगर उपप्रमुख मुना कुमारी पोखरेलसहितका जनप्रनिनिधिहरु चासो देखाएका छन् । नगरपालिकाको प्रशासकीय भवनमा गुणस्तरहीन सामग्री प्रयोग गर्दा [...]

पुरा पढ्नुहोस
post

नदी दोहन र बालुवा तस्करी नियन्त्रण गर्ने प्रतिबद्धता ः नवआगन्तुक डिएसपी दिपक कुमार राय

अपुर्व सम्ववादाता कञ्चनपुर,(सप्तरी) ४ फागुन । इलाका प्रहरी कार्यालय कञ्चनपुरका नव आगन्तुक डिएसपी दिपक कुमार रायले राज्य मुख्य स्रोत एवम् वातावरण प्रर्दुशन हुन नदिन र नदी दोहन र बालुवा तस्करी [...]

पुरा पढ्नुहोस
post

दलित अधिकार र सशक्तिकरण भएपनि कार्यान्वयन भएन ः योजना आयोगका सदस्य डा ः जयकान्त राउत

कञ्चनपुर(सप्तरी),२ फागुन । राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतले दलित अधिकार र दलित सशक्तिकरण राजनीतिक दलहरुको प्रमुख एजेण्डा भए पनि अहिले सम्म कार्यान्वयन नभएको बताए । [caption id="attachment_4034" align="alignnone" [...]

पुरा पढ्नुहोस
post

सकियो राहु पूजा, पुजारीले बाँसमा बाँधेको तरबारको धारमा टेकेर उभिने चलन कष्टकर विधि

कञ्चनपुर(सप्तरी), २७ माघ । सप्तरीको कञ्चनरुप नगरपालिका–८ बेरियरमा ‘राहु पुजा’ सम्पन्न गरिएको छ । कञ्चनरुप नगरपालिका वडा नं.८ का स्थानीय पासवान युवाहरुकाे सामुहिक प्रयासले सार्वजनिक रुपमा शुक्रबार कञ्चनपुर बेरियर स्थित [...]

पुरा पढ्नुहोस
post

न्यायमा पहुच सबलिकरण र परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न

कञ्चनपुर,२६ माघ । न्यायमा पहुच सबलिकरण र परियोजना परिचयात्मक तथा न्यायका लागि नागरिक संजाल गठन कार्यक्रम सम्पन्न भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिकाको सभाहलमा बिहिवार समग्र जनउत्थान केन्द्र लहानको आयोजना [...]

पुरा पढ्नुहोस
post

दलित समुदायको सशक्तिकरण र उत्थानका लागि सप्तरीका दलित समुदायका कार्यपालिका सदस्यहरुद्धारा संजाल निमार्ण

कञ्चनपुर, २६ माघ । दलित समुदायको सशक्तिकरण र उत्थानका लागि सप्तरीका जिल्लाका दलित समुदायका कार्यपालिका सदस्यहरुले संजाल निमार्ण गरेका छन् । दलित सरोका मञ्च नेपाल कञ्चनरुप नपा ८ सप्तरीको आयोजनामा [...]

पुरा पढ्नुहोस
post

सप्तरीमा महिला, दलित लगायत सीमान्तकृत समुदाय मतदाता सूचिमा समावेश हुनबाट बञ्चित ः कार्यकारी निर्देशक भोला पासवान

महुली(सप्तरी) २६ माघ । दलित अभियान्ता एवम् दलित सरोकार मञ्च नेपाल,सप्तरीका कार्यकारी निर्देशक भोला पासवानले सप्तरीमा महिला, दलित लगायतका सिमान्तकृत समुदायहरु विभिन्न कारणले अझ १ लाख भन्दा माथीकोे नाम मतदाता [...]

पुरा पढ्नुहोस
post

प्रदेश पिछडा वर्ग उच्चस्तरीय सुझाव समितिको सदस्य महतोलाई पुत्र शोक

कञ्चनपुर(सप्तरी), २३ माघ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.८ कञ्चनपुर निवासी मनाई महतोको २५ बर्षीय छोरा अबिनास कुशवाहाको उपचारको क्रममा काठमाण्डौंमा आइतबार निधनले पुत्र शोक परेका छन् । [caption id="attachment_3965" [...]

पुरा पढ्नुहोस
post

हक अधिकार,शिक्षा,स्वास्थ्य तथा रोजगार सुनिश्चित लगायत माग राख्दैं डोम भेला सम्पन्न

कञ्चनपुर,(सप्तरी) २१ माघ । जिल्ला स्तरीय प्रथम डोम समुदायहरुको भेलाले राज्यबाट डोम जाती हक अधिकार,शिक्षा,स्वास्थ्य तथा रोजगार सुनिश्चित लगायत माग राख्दैं शनिबार जिल्ला समिति गठन गरिएको छ । [caption id="attachment_3933" [...]

पुरा पढ्नुहोस
post

सप्तरी प्रहरीले एकै दिनमा २२ फरार प्रतिवादी पक्राउ

कञ्चनपुर(सप्तरी)सप्तरी ११ माघ । सम्मानित जिल्ला अदालतबाट विभिन्न मुद्घाहरुमा फैसला भई प्रहरीले एकै दिनमा २२ फरार प्रतिवादी पक्राउ गरेका छन् । [caption id="attachment_3913" align="alignleft" width="750"] जिल्ला प्रहरी कार्यालय सप्तरी[/caption] खोजतलास [...]

पुरा पढ्नुहोस

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780