सुरुङ्गामा बढ्दो आपराधिक गतिविधिमाथि नियन्त्रण गर्न त्रिपक्षीय सुरक्षा बैठक
दिपेन्द्र पासवान कुशहा(सप्तरी), २६ जेष्ठ । सप्तरीको सुरुङ्गा नगरपालिकामा पछिल्लो समय बढ्दै गइरहेका आपराधिक घटनाहरू नियन्त्रण गर्न स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय र नागरिक समाजबीच त्रिपक्षीय बैठक सम्पन्न भएको हो । [...]
पुरा पढ्नुहोस









