छोरा जन्मदिनकाे अबसरमा कञ्चनरुपकाे एक विद्यालयमा बुवाले सम्पूर्ण विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरे
अपूर्व न्यूज समाचारदाता । कञ्चनपुर (सप्तरी), १८असार । सप्तरीको कञ्चनरूप नगरपालिका–१, बैरवास्थित श्री लक्ष्मीनारायण माध्यमिक विद्यालयमा बुधबार एक अभिभावकले आपनो छाेराकाे जन्मदिनको अबसरमा सकारात्मक र प्रेरणादायी कार्य सम्पन्न भएको हाे। [...]
पुरा पढ्नुहोस









