कञ्चनरुप नगरपालिकाले वैदेशिक रोजगारको प्रलोभनमा ठगी,पिडित परिवारलाई दुई लाख फिर्ता
अपूर्व न्यूज समाचारदाता कञ्चनपुर,११ कार्तिक । वैदेशिक रोजगारीको प्रलोभनमा पारेर दुई लाख रुपैयाँ ठगी गरेको रकम कञ्चनरुप नगरपालिकाका सामी परियाेजनाले फिर्ता गराएको हाे । आइतबार कञ्चनरुप नगरपालिका–१ वडा सदस्य चम्पा [...]
पुरा पढ्नुहोस









