अपूर्व न्यूज समाचारदाता ।
गाैशाला(महोत्तरी), ३१ साउन । गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले लागू पदार्थको दुर्व्यसन समाजका लागि भयानक रोग, रोकथाम र समाधानमा सबैको साझा जिम्मेवारी रुपमा भुमिका निर्वाह गर्नुपर्ने बताएको हाे ।
युवायुवतीलाई सचेत गर्दै लागू पदार्थ दुर्व्यसन नियन्त्रणमा सम्पूर्ण पक्षलाई एकजुट हुनुपर्नेमा गृहमन्त्री राजकुमार लेखीको जोड”
शनिबार महोत्तरीको गौशालास्थित एक कार्यक्रममा मन्त्रीमण्डल लेखीले समाजलाई लागू पदार्थको बढ्दो प्रभावबाट जोगाउन युवायुवतीलाई जनचेतनामूलक प्रशिक्षण दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।
साे कार्यक्रममा गृहमन्त्री लेखीले,थपे-समाजलाई लागू पदार्थको असरबाट जोगाउन सरकार मात्र नभई समुदाय, अभिभावक र युवाहरू समेत सचेत र जिम्मेवार बन्नुपर्नेमा मन्त्री लेखीको जोड दिनुपर्ने बताएको हाे ।
दुर्व्यसन रोकथाममा सरकार मात्र होइन, समुदाय पनि जिम्मेवार : गृहमन्त्री लेखी”
उहाँले भने-“युवायुवतीलाई जनचेतनामूलक प्रशिक्षण दिनु पर्ने आवश्यकता औंल्याउँदै लागू पदार्थ दुर्व्यसन नियन्त्रणमा सबै पक्षलाई सक्रिय हुन गृहमन्त्री लेखीको आग्रह गर्दै दुर्व्यसन नियन्त्रणमा सरकार मात्र नभई समुदाय, अभिभावक र युवाहरूको समेत साझा जिम्मेवारी लिनुपर्ने बताएको हाे।