कञ्चनरुपका नगरप्रमुख गुप्ताको कटाक्ष : “अरुबाट होइन, आफ्नै घरबाट डर लाग्छ”
राजकुमार पासवान । कञ्चनपुर (सप्तरी), ६ साउन । ४३ औं बी.पी. स्मृति दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति तथा कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले,भने-पार्टीभित्रको असहयोग, [...]
पुरा पढ्नुहोस









