उपनिर्वाचन लक्षित जनमत पार्टीको अभियान तीव्र, ओमसतिया–२ मा बुथ कमिटी गठन
अपूर्व न्यूज समाचारदाता । रुपन्देही, १० साउन। आगामी उपनिर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले रुपन्देही क्षेत्र नम्बर ३ मा सांगठानिक गतिविधिहरूलाई तीव्र बनाएको हाे। [caption id="attachment_7072" align="alignnone" width="1280"] जनमत पार्टीद्वारा ओमसतिया–२ [...]
पुरा पढ्नुहोस









