प्राविधिक प्रहरी नायब निरीक्षक रमाकान्त चौरसियालाई दर्ज्यानी चिन्हसहित सम्मान
राजकुमार पासवान । कञ्चनपुर(सप्तरी),१४ साउन। नेपाल प्रहरीका प्राविधिक प्रहरी सहायक निरीक्षक रमाकान्त प्रसाद चौरसिया प्राविधिक प्रहरी नायब निरीक्षक पदमा पदोन्नति भएपछि दर्ज्यानी चिन्ह लगाइ सम्मान गरिएको हाे। [caption id="attachment_7128" align="alignnone" [...]
पुरा पढ्नुहोस








