img
banner
post

सप्तरीमा दुई लागूऔषध कारोबारी पक्राउ : नियन्त्रण गर्न प्रहरीको हवाई फायर

अपूर्व न्यूज समाचारदाता । राजविराज,१८ साउन । सप्तरी प्रहरीले हवाई फायर गर्दै दुई जना लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हाे। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आइतबार बिहान छिन्नमस्ता गाउँपालिका–१ बरहीबिरपुरबाट पक्राउ [...]

पुरा पढ्नुहोस
post

डा. राउतको सक्रियतामा जनमत पार्टीको संगठन सुदृढीकरण र ‘जनतासँग जनमत’ अभियानको घोषणा

राजकुमार पासवान । जनकपुरधाम,१८ साउन। जनमत पार्टीका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउतको सक्रियतामा पार्टीको संगठन निर्माण, विचार सुदृढीकरण र कार्यकर्ता प्रशिक्षण अभियानमा उल्लेखनीय गति आएको हाे। [caption [...]

पुरा पढ्नुहोस
post

सप्तरीमा जसपा नेपालको नयाँ नेतृत्व चयन : अध्यक्षमा केदार र उमेशबीच प्रतिस्पर्धा

राजकुमार पासवान । राजविराज, १७ साउन । जनता समाजवादी पार्टी नेपाल सप्तरीमा नयाँ जिल्ला नेतृत्व चयनका लागि अध्यक्ष पदमा दुई प्रमुख नेताबीच रोचक प्रतिस्पर्धा हुने भएको हाे। [caption id="attachment_7180" align="alignnone" [...]

पुरा पढ्नुहोस
post

गर्भवती र सुत्केरी महिलाका लागि कञ्चनरुप नगरपालिकाबाट विशेष कार्यक्रम : नगरप्रमुख गुप्ता

राजकुमार पासवान। कञ्चनपुर(सप्तरी),१६ साउन । सप्तरीको कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताले,भने-गर्भवती र सुत्केरी महिलाका लागि नगरपालिका विशेष कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभएको हाे। [caption id="attachment_7173" align="alignnone" width="1600"] कञ्चनरुपमा विश्व [...]

पुरा पढ्नुहोस
post

संकटग्रस्त मधेश: गृह मन्त्री लेखीको नेतृत्वमा सरोकारवालासँग आपतकालीन छलफल

राजकुमार पासवान । जनकपुरधाम, १६ साउन । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता राजकुमार लेखीले प्रदेशका संकटग्रस्त क्षेत्रमा उत्पन्न समस्या समाधानका लागि शुक्रबार सरोकारवाला निकायहरूसँग [...]

पुरा पढ्नुहोस
post

लखनउस्थित आशिमाओ गाउँमा अनौठो दृश्यः साडीमा महिलाको कुस्ती

लखनउ,१६ साउन । भारतको लखनउस्थित आशिमाओ गाउँमा महिलाहरूले अनौठो र रोचक परम्परा जोगाउँदै आएकी छिन् । [caption id="attachment_7160" align="alignnone" width="300"] गृहिणीदेखि किशोरीसम्म हिलोमै कुस्ती खेल्दै महिलाहरू ।[/caption] वर्षेनी आयोजना हुने [...]

पुरा पढ्नुहोस
post

रविलाई जेल हालेर सकाउने प्रयास उल्टियो, रास्वपा झन् झन् जनताको घरघरमा स्थापित

अपूर्व न्यूज समाचारदाता । काठमाडौं , १६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पटक–पटक कानुनी र राजनीतिक आक्रमणहरू भए। उनलाई जेलसम्म पठाउने रणनीतिहरू तय गरिए, आरोपको जालो बुनेर [...]

पुरा पढ्नुहोस
post

कञ्चनरुपमा कांग्रेस र एमाले परित्याग गर्दै दर्जनौँ नेता–कार्यकर्ताको जनमत पार्टी प्रवेश

राजकुमार पासवान । कञ्चनपुर(सप्तरी), १५ साउन। सप्तरीको कञ्चनरुप नगरपालिका–६ मा आयोजित विशेष पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस र नेकपा एमालेका दर्जनौँ नेता–कार्यकर्ताले पार्टी परित्याग गरी जनमत पार्टीमा औपचारिक प्रवेश गरेकाे [...]

पुरा पढ्नुहोस
post

सप्तरीमा करेन्ट लागेर ज्यान गुमाएका दम्पति परिवारलाई : मधेश सरकारले नागरिक बीमा सुविधा सुरु

राजकुमार पासवान । रुपनी(सप्तरी),१६ साउन । सप्तरीको रूपनी गाउँपालिका–२ पौंवा टोलमा करेन्ट लागेर ज्यान गुमाएका बालेश्वर खंग र उनकी श्रीमती रामकुमारी खंगका परिवारलाई मधेश प्रदेश सरकारले नागरिक बीमा सुविधाको पहल [...]

पुरा पढ्नुहोस
post

मधेस सरकारको विपद् समितिको बैठक सम्पन्न : खानेपानी आपूर्ति निरन्तरतामा जोड

राजकुमार पासवान । जनकपुरधाम, १४ साउन । मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक सम्पन्न भएको हाे । [caption id="attachment_7136" align="alignnone" width="1280"] आज [...]

पुरा पढ्नुहोस