img
banner
post

जनताको सेवामा जनमत पार्टी : पूर्वाधार निर्माणमा डा. सि.के.राउतको प्रतिवद्धता

अपूर्व न्यूज समाचारदाता । कञ्चनपुर(सप्तरी),९ जेष्ठ । जनमत पार्टी नगर समिति कंचनरुपको आयोजनामा दुई महत्वपूर्ण पूर्वाधार विकास योजनाको शिलान्यास कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको हो । शुक्रबार कञ्चनरुपमा दुई महत्वपूर्ण [...]

पुरा पढ्नुहोस
post

मानव अधिकारमुखी पद्धति सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न

लालगढ(धनुषा)९ जेष्ठ । डेमोक्रेसी रिसोर्स सेन्टर (डिसीआर) को आर्थिक सहयोगमा इनफर्मल सेक्टर सर्भिस सेन्टर (इन्सेक) मधेस प्रदेश कार्यालयद्वारा आयोजित मानव अधिकारमुखी पद्धति सम्बन्धी अवधारणा र क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको [...]

पुरा पढ्नुहोस
post

मधेस सरकार र सार्वजनिक सेवा प्रसारण नेपालबीच प्रसारण सम्बन्धी सम्झौता

अपूर्व न्यूज समाचारदाता । जनकपुर, ८ जेठ। मधेस प्रदेश सरकार र नेपाल टेलिभिजन तथा रेडियो नेपालबीच जनकपुरबाट प्रसारण सुरु गर्ने सम्बन्धमा बिहीबार औपचारिक सम्झौता भएको हाे । [caption id="attachment_5902" align="alignnone" [...]

पुरा पढ्नुहोस
post

शिक्षाविद् तारणी प्रसाद साहको स्मृतिमा राष्ट्रिय ध्वज स्तम्भ (झण्डा ताेलन) र हरित बाटिका उद्घाटन

अपूर्व न्यूज समाचारदाता । कञ्चनपुर (सप्तरी), ७ जेष्ठ । लामो समय शिक्षाक्षेत्रमा योगदान पुर्‍याएका शिक्षाविद् तथा पूर्व प्रधानाध्यापक स्वर्गीय तारणी प्रसाद साहको सम्मानमा सप्तरीको कञ्चनपुरस्थित श्री पब्लिक आधारभूत विद्यालयमा राष्ट्रिय [...]

पुरा पढ्नुहोस
post

मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १५ पछाडि सार्वजनिक हुने : मधेश प्रदेशका गृहमन्त्री लेखी

अपूर्व न्यूज समाचारदाता । जनकपुरधाम, ७ जेठ । मधेश प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले प्रदेश सरकारले जेठ १५ पछि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने [...]

पुरा पढ्नुहोस
post

भूमिसम्बन्धी विधेयकको विरोधमा मधेश केन्द्रित दलहरूको मोर्चा, असंवैधानिक भन्दै फिर्ताको माग

काठमाडौं, ७ जेष्ठ । मधेशकेन्द्रित सात वटा राजनीतिक दलहरूको संयुक्त गठबन्धन ‘संघीय लोकतान्त्रिक मोर्चा’ले सरकारले संसदमा प्रस्तुत गरेको भूमिसम्बन्धी विधेयकलाई असंवैधानिक भन्दै कडा आपत्ति जनाएको हाे । बुधवार जनमत पार्टीको [...]

पुरा पढ्नुहोस
post

गृह जिल्लामा आगमन, पत्रकारहरूसँग संवाद ः नव नियुक्त सञ्चार प्राधिकरण अध्यक्ष खड्गा

अपूर्व न्यूज समाचारदाता । राजविराज, ०७ जेठ । मधेस प्रदेश आम सञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष जितेन्द्र खड्गाले पत्रकार र मिडियाका लागि राज्यबाट प्रदान गरिएका सुविधाहरूको अधिकतम उपयोग गर्न आग्रह गरेको [...]

पुरा पढ्नुहोस
post

५०ओैं वर्ष पुरानो विवाद समाधान गर्दै हबेली टोलको बाटो आर.सि.सि. ढलान

अपूर्व न्यूज समाचारदाता । कञ्चनपुर,६ जेष्ठ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ३ स्थित हबेली टोलको बाटो पछिल्लो ५० वर्षदेखि विवादित रहँदै आएको आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटबाट आर.सि.सि. [...]

पुरा पढ्नुहोस
post

घामपानीको प्रवाह नगरी विकासमा समर्पित गृहमन्त्री लेखी, दर्जनौँ योजनाको शिलान्यास

अपूर्व न्यूज समाचारदाता । कञ्चनपुर(सप्तरी),६ जेष्ठ ।  मधेस प्रदेशका गृहमन्त्री तथा सरकारका प्रवक्ता राजकुमार लेखी विकास निर्माण तथा जनताको सेवामा दिनरात खटिँदै आएकाे हाे। [caption id="attachment_5850" align="alignnone" width="1280"] मधेस प्रदेशका [...]

पुरा पढ्नुहोस
post

भुक्तानी रोकिएको भन्दै अन्तिम ताकेता सहित रुपनी गाउँपालिकालाई पत्राचार

अपूर्व न्यूज समाचारदाता । राजविराज, ५ जेठ । रुपनी गाउँपालिका, सप्तरीले सम्झौता अनुसारको भुक्तानी नदिएको भन्दै विजनेश विथ टेक्नोलोजी प्रा.लि. ले अन्तिम ताकेता सहितको औपचारिक पत्र बुझाएको हाे। [caption id="attachment_5835" [...]

पुरा पढ्नुहोस