img
मघेश प्रदेश
post

मधेशका मुख्यमन्त्री सिंह र संघीय खानेपानी मन्त्री यादवकाे भेटवार्ता : मधेशबारे दुई तहको सरकार एकमत

राजकुमार पासवान । जनकपुरधाम,३१ असार । मधेश प्रदेशमा दिनप्रतिदिन चर्किँदो खानेपानी संकट समाधानका लागि संघीय र प्रदेश सरकार संयुक्त अभियानमा जुट्ने सहमति भएको हाे। [caption id="attachment_6866" align="alignnone" width="2000"] जनकपुरधाममा मधेश [...]

पुरा पढ्नुहोस
post

मधेशमा सुख्खा र पानी संकट समाधानमा ‘तात्कालिक र दीर्घकालीन’ पहल : मुख्यमन्त्री सिंह

राजकुमार पासवान । जनकपुरधाम, ३१ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेशभर फैलिएको सुख्खा र खानेपानीको गम्भीर समस्याको तत्कालीन र दीर्घकालीन समाधानका लागि प्रदेश सरकारले आफ्ना सम्पूर्ण स्रोत–साधन [...]

पुरा पढ्नुहोस
post

मुख्यमन्त्री सिंहद्वारा सुख्खा र खानेपानी समस्या समाधानका लागि विशेष बैठक

राजकुमार पासवान । जनकपुरधाम, ३१ असार । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहकाे अध्यक्ष्ाताम प्रदेशमा देखिएको सुख्खा र खानेपानी अभावको समस्या समाधानका लागि सरोकारवाला मन्त्रालय तथा दातृ निकायहरूसँग विशेष [...]

पुरा पढ्नुहोस
post

रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्दै “हौसिएर होइन, बुझेर गरेका हौँ” : डा. सीके राउत

राजकुमार पासवान । काठमाडौं, ३० असार । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा न्यायका लागि हस्ताक्षर गर्दै भने,- हौसिएर होइन, बुझेर गरेकाे हाेे [...]

पुरा पढ्नुहोस
post

जनमत पार्टीका निलम्बित उपाध्यक्ष साह र कोषाध्यक्ष यादवलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासनको सिफारिस

राजकुमार पासवान । राजविराज, २९ असार । जनमत पार्टीको सप्तरी जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्द्रीय सदस्यहरूको संयुक्त बैठकले पार्टी विरोधी गतिविधिमा संलग्न नेताहरूविरुद्ध कडा अनुशासनात्मक कारबाहीको सिफारिस [...]

पुरा पढ्नुहोस
post

पर्यटकलाई सीमानाकामा झन्झट नहोस् भन्दैँ आठ जिल्लाका प्रशासनलाई पत्रचार : पर्यटन मन्त्री कुशवाहा

राजकुमार पासवान । जनकपुरधाम, २९ असार । मधेश प्रदेश सरकारका उघाेग,वाणिज्य तथा पर्यटन मन्त्री ई. बसन्त कुशवाहाले  भारतबाट नेपाल भ्रमणका लागि आउने पर्यटकहरूलाई सीमानाकामा झन्झट नहोस् भन्दैँ मधेश प्रदेशका जिल्ला [...]

पुरा पढ्नुहोस
post

विद्यार्थी जनमत संघद्वारा एसईई नतिजाप्रति आपत्ति, शिक्षा मन्त्रीलाई ज्ञापनपत्र बुझायो

राजकुमार पासवान । काठमाडौं, २९ असार। विद्यार्थी जनमत संघले एसईई २०८२ को नतिजामा देखिएका गम्भीर समस्याप्रति चिन्ता व्यक्त गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रधुजी पन्तलाई ज्ञापनपत्र बुझाएको हाे । [...]

पुरा पढ्नुहोस
post

मधेसमा जल सुके, खेती संकटमा : सांसद सिंहको सरकारलाई खबरदारी

अपूर्व न्यूज समाचारदाता । काठमाडौ,२८ असार । सर्लाही क्षेत्र नं. ४ का स्वतन्त्र प्रतिनिधिसभा सदस्यका  डा. अमरेश कुमार सिंहले,भने-मधेस प्रदेशमा जलवायु परिवर्तनको प्रत्यक्ष असरले खडेरी संकट गहिरिँदो अवस्था लिएको बताउनुभएको [...]

पुरा पढ्नुहोस
post

मधेस प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा : किसानका लागि राहत प्याकेज संघीय सरकारसँग माग

राजकुमार पासवान । जनकपुरधाम, २७ असार । मधेस प्रदेश सरकारको बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको हाे। [caption id="attachment_6752" align="alignnone" width="300"] पहिले रोपिएको धानका बालीसमेत सुक्न थालेको अवस्था [...]

पुरा पढ्नुहोस
post

जनमत पार्टीभित्र संवाद र सहमतिबाट समाधान खोज्न डा. राउतको सुझाब”

राजकुमार पासवान । जनकपुरधाम, २६ असार । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउतले पार्टीभित्रको अवसरवाद अन्त्य गर्दै सबै नेताकार्यकर्तालाई ईमान्दार,निष्ठावान् र नेतृत्वप्रति जिम्मेवार बन्न आग्रह [...]

पुरा पढ्नुहोस