मधेस प्रदेशमा ४४२ हेक्टर वनजग्गा अतिक्रमणमुक्त, अझै १६ हजार हेक्टर कब्जामा
अपूर्व न्यूज समाचारदाता । जनकपुरधाम,३ साउन । मधेस प्रदेशको वन निर्देशनालयले आर्थिक वर्ष २०८१/८२ मा ४ सय ४२ हेक्टर वनजङ्गलको जमिन अतिक्रमणमुक्त गरेको जनाएको हाे। [caption id="attachment_6948" align="alignnone" width="919"] बर्दिया [...]
पुरा पढ्नुहोस









