मुख्यमन्त्री सिंहद्वारा मधुश्रावणी पर्वको शुभकामना : मिथिलाको सांस्कृतिक गौरव हो मधुश्रावणी
राजकुमार पासवान । जनकपुरधाम, ११ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मिथिलाञ्चलको सांस्कृतिक र पारिवारिक एकताको प्रतीक पर्व मधुश्रावणीको अवसरमा सम्पूर्ण मैथिल समुदायलाई शुभकामना व्यक्त गरेकाे हाे। [caption [...]
पुरा पढ्नुहोस








