तिरुहुत गाउँपालिकामा औषधि खरिदमा मनपर्दी, नियम विपरीत गरेको ठहर
सप्तरीको तिरुहुत गाउँपालिकामा औषधि खरिदमा मनपर्दी गरेको पाईएको छ । गाउँपालिकाले नियम विपरीत लाखौंको औषधि खरिद गरेको पाएको हो । सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ को उपनियम १ (क) विपरीत [...]
पुरा पढ्नुहोस








