बारा र पर्साका दलित कार्यपालिका सदस्यका लागि नेतृत्व विकास तालिम सुरु
वीरगन्ज, २२ जेठ । बारा र पर्साका दलित कार्यपालिका सदस्य सञ्जालका पदाधिकारीका लागि वीरगन्जको राणी सती धर्मशालामा नेतृत्व विकास तालिम सुरु भएको छ । मधेस प्रदेशद्वारा जारी दलित सशक्तीकरण ऐन [...]
पुरा पढ्नुहोस








