img
मघेश प्रदेश
post

मेस्तर समुदायको उत्थानका लागि एकजुट हुने प्रतिबद्धता, न्याय र अधिकारका लागि आवाज बुलन्द

अपूर्व न्यूज समाचारदाता मिर्चैया (सिरहा) ११ फागुन । मधेस, कोसी, र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट भेला भएका मेस्तर समुदायका अगुवाहरूले आफ्नो समुदायको आर्थिक, सामाजिक, र राजनीतिक उत्थानका लागि एकताबद्ध भएर [...]

पुरा पढ्नुहोस
post

राउत मेहतर समुदायको समृद्धि र अधिकारका लागि अन्तरक्रिया: घरधुरी सर्वेक्षणका निचोडमा गम्भीर छलफल

अपूर्व न्यूज समाचारदाता । मिर्चैया(सिरहा) १० फागुन । सिरहाको मिर्चैयामा राउत मेहतर समुदायको सामाजिक, आर्थिक, शैक्षिक तथा रोजगारी अवस्थाका विषयमा गहन छलफल गर्न दुईदिने अन्तरक्रिया कार्यक्रम गरिएको हाे । शनिबार [...]

पुरा पढ्नुहोस
post

दलित समुदायमाथिको हिंसा अन्त्य गर्न दलित सरोकार मञ्चको माग

कञ्चनपुर (सप्तरी), ९ फागुन । नेपालमा दलित समुदायमाथि भइरहेको हिंसा, बलात्कार, र अन्तरजातीय विवाहका जोडीमाथि भइरहेका उत्पीडनका घटनाप्रति दलित सरोकार मञ्च, नेपालले गम्भीर ध्यानाकर्षण गराउँदै दोषीलाई तत्काल कडा कारबाही गर्न माग [...]

पुरा पढ्नुहोस
post

प्रधानमन्त्री ओलीद्वारा सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद

काठमाडौं, २५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भर्चुअल संवाद गर्ने भएका छन्। संघीयता कार्यान्वयन, विकासका प्राथमिकता, र समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले प्रदेश प्रमुखहरूसँग [...]

पुरा पढ्नुहोस
post

जातीय भेदभावविरुद्ध संघर्षरत अभियन्तालाई फसाउने षड्यन्त्र ः कार्यकारी निर्देशक पासवान

कञ्चनपुर(सप्तरी), २० माघ । रौतहटकाे वृन्दावन नगरपालिकाका कार्यपालिका सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ, नेपाल, रौतहटका अध्यक्ष राजेश पासवान ‘निर्माणी’ विरुद्ध झूटा आरोप लगाउँदै मुद्दा दायर गरिएको घटनाको दलित सरोकार [...]

पुरा पढ्नुहोस
post

जातीय संगठनलाई बलियो बनाउँदै समानुपातिक अधिकारका लागि संघर्ष गर्ने : कार्यवाहक सभापति श्याम सरदार

सिरहा, माघ १९ । नेपाल सरदार बातर समाज उत्थान केन्द्रका केन्द्रीय कार्यवाहक सभापति श्याम सरदारले जातीय संगठनलाई बलियो बनाउँदै जातीय जनसंख्याका आधारमा हरेक निकायमा समानुपातिक प्रतिनिधित्वको अधिकार सुनिश्चित गर्न संघर्ष [...]

पुरा पढ्नुहोस
post

पोखरामा औद्योगिक व्यापार मेला ः मधेस संस्कृति र पर्यटन प्रवद्र्धनमा विशेष आकर्षण

पोखरा, १६ माघ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी ३३औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा सूचना प्रविधि महोत्सव मधेस प्रदेशको सांस्कृतिक एवं पर्यटन प्रवद्र्धनका लागि विशेष आकर्षण बनेको छ । महोत्सवमा [...]

पुरा पढ्नुहोस
post

देवतालमा जातीय विभेद अन्त्य गर्न रिना कुमारी रामको संयोजकत्वमा ९ सदस्यीय छुवाछूत अनुगमन समिति गठन

देवताल(बारा),१२ माघ । बाराको देवताल गाउँपालिकामा छुवाछूत अनुगमन समिति गठन कार्यक्रममा वृहत छलफलद्धारा देवताल गाउँपालिकाकी वडा नं.६ का वडा सदस्य रिना कुमारी रामको संयोजकत्वमा ९ सदस्यीय स्थानीय जातीय विभेद तथा [...]

पुरा पढ्नुहोस
post

देशभरका २३ निमित्त प्रशासकीय अधिकृतहरूको जिम्मेवारी रद्द

अपूर्व न्यूज समाचारदाता । काठमाडौं, ११ माघ । नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका विभिन्न स्थानीय तहमा कार्यरत २३ जना निमित्त प्रमुख प्रशासकीय अधिकृतहरूको आर्थिक र प्रशासनिक [...]

पुरा पढ्नुहोस
post

कलैया उपमहानगरपालिकामा शिवचन्द्र कामीको संयोजकत्वमा ९ सदस्यीय जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन

कलैया(बारा),११ माघ । बाराको कलैया उपमहानगरपालिकाका छुवाछूत अनुगमन समिति गठन कार्यक्रममा वृहत छलफलद्धार कलैया उपमहानगरपालिका वडा नं.१२ का वडा अध्यक्ष शिवचन्द्र कामीको संयोजकत्वमा ९ सदस्यीय स्थानीय जातीय विभेद तथा छुवाछूत [...]

पुरा पढ्नुहोस
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780