छिन्नमस्ता गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा ललन कुमार यादव
सप्तरीको छिन्नमस्ता गाउँपालिकाको नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत ललन कुमार यादवलाई भब्य स्वागत गरिएको छ । गाउँपालिकामा बुधबार हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत यादवलाई जनप्रतिनिधि र कर्मचारीहरुले भव्य स्वागत गरेको हो । [...]
पुरा पढ्नुहोस