img
मघेश प्रदेश
post

राजविराजकाे औद्योगिक क्षेत्रस्थित महायज्ञस्थलमा आगलागी, मुख्य मण्डप जलेर नष्ट

अपूर्व न्युज समाचारदाता । मलेठ(सप्तरी),३० बैशाख । सप्तरीको रुपनी गाउँपालिकास्थित औद्योगिक क्षेत्रमा सञ्चालन गरिएको श्री सीताराम नाम १००८ मण्डलीय सकिर्तन एवं श्रीरामचरित्र मानस नौ दिवसीय महायज्ञ स्थलमा सोमबार साझ अचानक [...]

पुरा पढ्नुहोस
post

२५६९औं बुद्ध जयन्तीकाे अबसरमा आह्वान “बुद्धको बाटोमा हिँडौँ, समाज सुधार गरौँ”: गृहमन्त्री लेखी

राजकुमार पासवान  । फतेपुर(सप्तरी),२९ वैशाख । मधेस प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री राजकुमार लेखीले गौतम बुद्धले देखाएको शान्ति र सदाचारको मार्गमा हिँड्न सबैलाई आग्रह गर्नुभएको हाे । [caption id="attachment_5719" align="alignnone" [...]

पुरा पढ्नुहोस
post

सलहेश फुलवारी संरक्षणको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

दिपेन्द्र पासवान जनकपुर,२८ बैशाख ।  सिरहा जिल्लाको लहान नगरपालिका–१२ र २२ मा अवस्थित ऐतिहासिक, सांस्कृतिक, पौराणिक तथा धार्मिक महत्व बोकेको सलहेश फुलवारीको संरक्षणको माग गर्दै सलहेश फुलवारी संरक्षण संघर्ष समितिले [...]

पुरा पढ्नुहोस
post

मधेस प्रदेश सुरक्षा समन्वय समितिको बैठक सम्पन्न,नयाँ सुरक्षा प्रमुखहरूलाई दोसल्ला ओढाएर स्वागत

अपूर्व न्यूज समाचारदाता । जनकपुरधाम, २६ वैशाख । मधेस प्रदेशको सुरक्षा समन्वय समितिको बैठक  गृह, सञ्चार तथा कानून मन्त्रालयमा सम्पन्न भएको हाे । शुक्रबार बैठकमा गृह, सञ्चार तथा कानून मन्त्री [...]

पुरा पढ्नुहोस
post

ढल्केबरमा सात दिने निःशुल्क अभिनय कार्यशालाको भव्य उद्घाटन

अपूर्व न्यूज समाचारदाता । ढल्केबर,२४ बैशाख । धनुषाको ढल्केबरमा सरिता फाउण्डेशन र अप्पन मिडिया प्रा.लि.को संयुक्त आयोजनामा तथा ‘अभिनयशाला’को प्रस्तुतीमा आयोजित ७ दिने निःशुल्क अभिनय कार्याशाला बुधबार एक भव्य समारोहबीच [...]

पुरा पढ्नुहोस
post

१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस सुरुङ्गामा भव्य रूपमा सम्पन्न

दिपेन्द्र पासवान कुशाहा(सप्तरी), १७ वैशाख । “हरवा चरवा लगायत अन्य कृषि श्रमिक एक हौं, नारा लगाउदैं विभिन्न संघ संस्थाहरुले १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सुरुङ्गा नगरपालिकामा भव्य कार्यक्रम सम्पन्न [...]

पुरा पढ्नुहोस
post

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १७ गते एकता घोषणा हुदैं

काठमाडौं, १४ वैशाख । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच यही वैशाख १७ गते औपचारिक रूपमा एकीकरणको घोषणा हुने भएको छ। जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले पार्टी एकता घोषणा [...]

पुरा पढ्नुहोस
post

घटनास्थलमा पुगे मानव अधिकार समिति : निष्पक्ष अनुसन्धान र न्याय सुनिश्चित गर्न आग्रह

दिपेन्द्र पासवान । कुशहा (सप्तरी), ६ वैशाख । सप्तरीको सुरुङ्गा नगरपालिका–७ की १९ वर्षीया दलित किशोरी पूजा कुमारी रामको रहस्यमय हत्या प्रकरणबारे स्थलगत अनुगमन गर्न मानव अधिकार तथा जन सरोकार [...]

पुरा पढ्नुहोस
post

दलित युवतीहरूमाथिको हत्या र आत्महत्या ः मञ्चद्वारा न्याय माग

दिपेन्द्र पासवान । सुरुङ्गा (सप्तरी) ३ बैशाख । सप्तरी जिल्लामा दुई दलित युवतीमाथि भएका दर्दनाक घटनाहरूले दलित महिलाको सुरक्षा, न्याय र सम्मानप्रति राज्य संयन्त्रको उदासीनता रहेको भन्दै मञ्चले गम्भीर आपत्ति [...]

पुरा पढ्नुहोस
post

पूर्वमुख्यमन्त्री लालबाबु राउतसहित ६ जना सामाजिक व्यक्तित्वलाई सम्मान

जनकपुरधाम, १ बैशाख । दलित समुदायका अधिकार, शिक्षा, स्वास्थ्य र न्यायका लागि लामो समयदेखि समर्पित ६ जना व्यक्तित्वलाई राष्ट्रिय दलित पत्रकार संघ, नेपाल ले विशेष सम्मान गरेको हो । [caption [...]

पुरा पढ्नुहोस