img
राष्ट्रिय
post

सहकारीकाे ऋण तिर्न नसक्दाँ तनाबले आत्महत्या

छिन्नमस्ता(सप्तरी) १० माघ । छोराको विवाह गर्दा लिएर ऋण तिर्न नसक्दा तनावमा रहेका सप्तरी छिन्नमस्ता गाउँपालिका २ स्थित रमपुराका ४५ वर्षीय रामदेव मरिक आत्महत्या गरेका छन् । मरिक परिवारका अनुसार [...]

पुरा पढ्नुहोस
post

आज केही प्रदेशमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाण्डाैं, १० माघ ।  मौसम पूर्वानुमान महाशाखाले चार प्रदेशमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना हुने जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। [...]

पुरा पढ्नुहोस
post

सहकारीहरुमा प्रयाप्त तरलता, कुन संस्थाको वित्तीय अवस्था कस्तो छ ?

काठमाडौं,९ माघ ।  सहकारी संस्थाहरुमा तरलता सहज बन्दै गएको छ । समुदाय र सदस्य केन्द्रीत सहकारी संस्थाहरुमा तरलता बढ्दै गएको हो । ती संस्थाहरुले प्रयाप्त तरलता राखी सदस्यहरु सँग कारोबार [...]

पुरा पढ्नुहोस
post

बोल्नका लागि ‘रोस्ट्रम’ पुगेका सिके राउतले जब त्यहीँबाट मौनधारण शुरू गरे…

काठमाण्डौं, ५ माघ। सभामुखका उम्मेदवारमाथिको छलफलमा भाग लिन संसद्को रोस्ट्रमुमा उभिएका जनमत पार्टीका अध्यक्ष सीके राउतले त्यहीँबाटै मौन धारण गरेका छन् । [caption id="attachment_3885" align="alignleft" width="750"] अाज संसद्को 'रोस्ट्रम'मा उभिएका [...]

पुरा पढ्नुहोस
post

सीडीओ सरुवामा नयाँ मापदण्ड : पहुँचका आधारमा हुन नपाइने, १ वर्ष नपुग्दै सरुवा नहुने

काठमाण्डौं, ४ माघ । गृह मन्त्रालयले जारी गरेको प्रमुख जिल्ला अधिकारी ९सीडीओ० सरुवा सम्बन्धी कार्यविधिअनुसार ९० प्रतिशतभन्दा कम अंक ल्याउने कर्मचारी सीडीओ हुन नपाउने भएका छन् । गृह मन्त्रालयको बागडोर [...]

पुरा पढ्नुहोस
post

मन्त्रिपरिषद् बैठक : पोखरा विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा

काठमाडौँ,१ माघ ।  पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले एक दिन शोक [...]

पुरा पढ्नुहोस
post

महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ,१ माघ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएको छ । उनको मृत्युप्रति नेपाल पत्रकार महासंघले विज्ञप्तिमार्फत स्तब्ध भएको जनाएको छ । आज [...]

पुरा पढ्नुहोस
post

स्केच नेपालले “हुनेले दिएर जाउ,नहुनले लिएर जाउ” मुल नाराका साथ न्यानो लुगा वितरण कार्यक्रम सम्पन्न (फाेटाे फिचर सहित)

कञ्चनपुर,(सप्तरी) १ माघ । तराई मघेशमा केही हप्ता अत्याधिक चिसो बढेका कारण जनजिवन प्रभावित भएपछि स्केच नेपालले गरिब तथा विपन्नका लागि न्यानो लुगा संकलन तथा वितरण अभियान कार्यक्रम आईतबार सम्पन्न [...]

पुरा पढ्नुहोस
post

जनता समाजवादी पार्टी दलका नेता सरोज कुमार यादव बने मधेश प्रदेशका मुख्यमन्त्री

जनकपुरधाम,२७ पुस । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्। [caption id="attachment_3823" align="alignleft" width="623"] मधेश प्रदेशको मुख्यमन्त्री सरोजकुमार यादव नियुक्त पत्र[/caption] ६ दलको [...]

पुरा पढ्नुहोस
post

पत्रकार झालाई धम्क्याउनेलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

राजविराज, ५ पुष। कान्तिपुर दैनिक सप्तरीका समाचारदाता अबधेश झालाई धम्क्याउने माथी कारबाहीको माग गर्दै आज प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई ज्ञापन–पत्र बुझाएका छन् । [caption id="attachment_3803" align="alignleft" width="720"] कान्तिपुर दैनिक [...]

पुरा पढ्नुहोस