धनुुषा र महोत्तरीका दलित कार्यपालिका सदस्यहरुद्धारा दलित सशक्तिकरणका लागि छुट्टाछुट्टै जिल्लास्तरीय संञ्जाल गठन
जनकपुर, २८ माघ । धनुषा र महोत्तरी जिल्लाका दलित समुदायका कार्यपालिका सदस्यहरुले दलित समुदायको सशक्तिकरण र उत्थानका लागि छुट्टाछुट्टै सञ्जाल गठन गरेका छन् । [caption id="attachment_4026" align="alignnone" width="1024"] दलित सशक्तीकरण [...]
पुरा पढ्नुहोस









