सप्तरीको माँ छिन्नमस्ता मन्दिर सौन्दर्यीकरण कार्य मुख्यमन्त्री सिंहद्वारा उद्घाटन
राजकुमार पासवान । छिन्नमस्ता(सप्तरी),२३ साउन । प्रसिद्ध धार्मिक स्थल माँ छिन्नमस्ता भगवती मन्दिर परिसरको सौन्दर्यीकरण तथा आवश्यक निर्माण कार्यको मधेश प्रदेशका मुख्यमन्त्री संतिश कुमार सिंहले उद्घाटन गरेकाे हाे। प्रदेश सरकारको [...]
पुरा पढ्नुहोस








