img
समाज
post

सप्तरीको डाक्नेश्वरीमा भीषण आगलागी, लाखौंको क्षति

अपूर्व न्यूज समाचारदाता । कञ्चनपुर, २५ फागुन । सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ललितपुर टोलमा भीषण आगलागी हुँदा लाखौंको क्षति भएको हो। शनिबार राति करिब ८ ः १५ बजे वडा अध्यक्ष सत्यध्वज [...]

पुरा पढ्नुहोस
post

वन्यजन्तु संरक्षणको महत्त्वलाई उजागर गर्दै आज विश्व वन्यजन्तु दिवस मनाइँदै

काठमाडौं, १९ फागुन । ‘वन्यजन्तु संरक्षणमा वित्त, मानव र पृथ्वीमा लगानी’ नाराका साथ संसारभरि यस दिवस मनाइँदै छ । “आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस”। यस दिवसले वन्यजन्तुको संरक्षण, [...]

पुरा पढ्नुहोस
post

बाँतर सरदार समुदायलाई राज्यका हरेक निकायमा अधिकार सम्पन्न बनाउनु पर्छ : महन्त ठाकुर

अपूर्व न्यूज समाचारदाता । भंगाहा(महाेत्तरी १४ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष तथा महोत्तरी निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सांसद महन्त ठाकुरले भने,-राज्यको हरेक निकायमा बाँतर सरदार [...]

पुरा पढ्नुहोस
post

मन्त्री साहले हनुमाननगर कंकालिनी नगरपालिकामा विभिन्न विकास परियोजनाको शिलान्यास

हनुमाननगर(सप्तरी) १२ फागुन । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साहले सप्तरीकाे हनुमाननगर कंकालिनी नगरपालिकामा विभिन्न महत्वपूर्ण विकास परियोजनाको शिलान्यास गर्नुभएको हाे । साे मन्त्री साहको पहलमा सप्तरीकाे [...]

पुरा पढ्नुहोस
post

मधेस प्रदेशमा दलितमैत्री बजेट सुनिश्चित गर्न मिर्चैयामा दुई दिने अन्तरक्रिया सुरू

अपूर्व न्यूज समाचारदाता । मिर्चैया (सिरहा), ११ फागुन । मधेस प्रदेश र स्थानीय तहका नीति, कार्यक्रम तथा बजेटमा दलित समुदायको पहुँच सुनिश्चित गर्न आजदेखि सिरहाको मिर्चैयामा दुई दिने अन्तरक्रिया कार्यक्रम [...]

पुरा पढ्नुहोस
post

मेस्तर समुदायको उत्थानका लागि एकजुट हुने प्रतिबद्धता, न्याय र अधिकारका लागि आवाज बुलन्द

अपूर्व न्यूज समाचारदाता मिर्चैया (सिरहा) ११ फागुन । मधेस, कोसी, र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट भेला भएका मेस्तर समुदायका अगुवाहरूले आफ्नो समुदायको आर्थिक, सामाजिक, र राजनीतिक उत्थानका लागि एकताबद्ध भएर [...]

पुरा पढ्नुहोस
post

दलित समुदायमाथिको हिंसा अन्त्य गर्न दलित सरोकार मञ्चको माग

कञ्चनपुर (सप्तरी), ९ फागुन । नेपालमा दलित समुदायमाथि भइरहेको हिंसा, बलात्कार, र अन्तरजातीय विवाहका जोडीमाथि भइरहेका उत्पीडनका घटनाप्रति दलित सरोकार मञ्च, नेपालले गम्भीर ध्यानाकर्षण गराउँदै दोषीलाई तत्काल कडा कारबाही गर्न माग [...]

पुरा पढ्नुहोस
post

जातीय भेदभावविरुद्ध संघर्षरत अभियन्तालाई फसाउने षड्यन्त्र ः कार्यकारी निर्देशक पासवान

कञ्चनपुर(सप्तरी), २० माघ । रौतहटकाे वृन्दावन नगरपालिकाका कार्यपालिका सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघ, नेपाल, रौतहटका अध्यक्ष राजेश पासवान ‘निर्माणी’ विरुद्ध झूटा आरोप लगाउँदै मुद्दा दायर गरिएको घटनाको दलित सरोकार [...]

पुरा पढ्नुहोस
post

जातीय संगठनलाई बलियो बनाउँदै समानुपातिक अधिकारका लागि संघर्ष गर्ने : कार्यवाहक सभापति श्याम सरदार

सिरहा, माघ १९ । नेपाल सरदार बातर समाज उत्थान केन्द्रका केन्द्रीय कार्यवाहक सभापति श्याम सरदारले जातीय संगठनलाई बलियो बनाउँदै जातीय जनसंख्याका आधारमा हरेक निकायमा समानुपातिक प्रतिनिधित्वको अधिकार सुनिश्चित गर्न संघर्ष [...]

पुरा पढ्नुहोस
post

पोखरामा औद्योगिक व्यापार मेला ः मधेस संस्कृति र पर्यटन प्रवद्र्धनमा विशेष आकर्षण

पोखरा, १६ माघ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी ३३औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा सूचना प्रविधि महोत्सव मधेस प्रदेशको सांस्कृतिक एवं पर्यटन प्रवद्र्धनका लागि विशेष आकर्षण बनेको छ । महोत्सवमा [...]

पुरा पढ्नुहोस